एमाले बैठकमै मागियो मन्त्री श्रेष्ठको राजीनामा

काठमाडौं । नेकपा (एमाले)को बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागिएको छ । आज बालुवाटारमा बसेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा रूपा सुनार प्रकरणमा नैतिकताको प्रश्न उठेको भन्दै उनको राजीनामा मागिएको हो । साबिक महाधिवेशन आयोजक कमिटी सदस्य एवं पूर्वमन्त्री जगतबहादुर विश्वकर्माले उनको राजीनामा मागेका थिए । उक्त प्रकरणलाई लिएर व्यापक विरोध...

सम्बन्धित सामग्री

मन्त्री रेणु यादवको राजीनामा माग गर्दै गौरमा प्रदर्शन

नेकपा एमाले निकट राष्ट्रिय युवा संघका कार्यकर्ताहरुले मन्त्री रेणु यादवको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । युवा संघका कार्यकर्ताहरुले शनिबार रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरेका हुन् । जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिँलै गौर घटना दोह्र्याउने जस्तो गैरजिम्मेवार मन्तव्य दिएको भन्दै युवा संघले मन्त्री यादवको राजीनामा मागेका छन् । युवा संघका जिल्ला अध्यक्ष बालाशंकर कुश्वाहाको नेतृत्वमा युवा संघका कार्यकर्ताहरुले तुल ब्यानरसहित गौरस्थित मुख्य सडकमा प्रदर्शन गरेका

सुदूरपश्चिमका दुई मन्त्री राजीनामा दिदै

धनगढी, २२ भाद्र । सुदूरपश्चिम प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिने भएका छन् । नेकपा एमालेमै रहने निर्णय लिएका दुई मन्त्रीले राजीनामा दिने भएका हुन् । राजीनामा दिन तयार भएकामा आर्थिक मामला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराज छन् । दुवैजना नेकपा एमाले उपाध्यक्ष भीम रावल निकट हुन् । विगतमा रावल माधव नेपालसँग नजिक […]

माधव नेपालको पार्टीमा लागेका मन्त्रीले दिए राजीनामा

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले राजीनामा दिएका छन् । मन्त्री  खनालले बुधबार मुख्यमन्त्री अष्टलक्ष्मी    शाक्यलाई राजीनामा दिएका हुन् ।  मुख्यमन्त्री  शाक्यले मन्त्री खनालको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)को पक्षमा मन्त्री खनालले मङ्गलबार प्रदेश निर्वाचन कार्यालय, हेटौँडा  पुगेर  सनाखत  गरेका थिए । गोरखापत्रमा खबर छ ।

एमाले परित्यागपछि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

काठमाडौँ- नेकपा एमाले परित्याग गरेका वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनालले राजीनामा दिएका छन् । अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकै दिन मन्त्री बनेका खनालले १५ दिन नवित्दै मन्त्री पदबाट राजीनामा दिएका हुन् । खनालले बुधवार नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए । उनीसहित १२ सांसदले एमाले छाडेपछि सरकार अल्पमतमा परेको छ । चितवनबाट निर्वाचित […]

बागमती प्रदेशका मन्त्रीले दिए राजीनामा, एमाले छाडेर माधवलाई साथ

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन् । । नेकपा (एमाले) का तर्फबाट मन्त्री बन्नुभएका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको बताइएको छ ।  उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र रहेका छन् ।प्रदेशसभाका १२ सदस्यले मंगलबार  निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका थिए ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री खनालले दिए राजीनामा

काठमाडौँ – बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिएका छन् । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएपछि सोही दिन उनी मन्त्री बनेका थिए । खनालले एमालेबाट विभाजित भइ बनेको माधवकुमार नेपला नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । एमाले परित्याग गरेका खनालले बुधबार मन्त्रीबाट राजीनामा दिएका हुन् । लामो […]

एमाले बैठकमा मन्त्री श्रेष्ठकाे राजीनामा माग

काठमाण्डाै – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षा तथा स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग भएको छ । नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्ष एवम् पूर्वमन्त्री जगत विश्वकर्माले मन्त्री श्रेष्ठको राजीनामा माग्नुभएको हो ।एमालेको नेता तथा मन्त्रीजस्तो व्यक्ति भएर जातीय विभेदकाे आरोप लागेको मान्छेलाई छुटाउन आफूले प्रयोग गर्दै आएको सरकारी गाडी लिएर गएको विषय अशोभनीय भएको पूर्वमन्त्री विश्वकर्माको भनाइ छ । बैठकमा अरू नेताले पनि मन्त्री श्रेष्ठको आलोचना गरेका थिए ।यसअघि स्थायी कम...

एमाले बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग

काठमाडौँ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरिएको छ । जातीय विभेदलाई प्रश्रय दिने काम गरेको भन्दै केन्द्रीय सदस्य जगत् विश्वकर्माले बैठकमा उनको राजीनामा माग गरेका हुन् । मन्त्री श्रेष्ठको कदमबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ध्यानाकर्षण गराइएको छ ।