बागमती प्रदेशका सामाजिक विकास मन्त्री खनालले दिए राजीनामा

काठमाडौँ – बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिएका छन् । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएपछि सोही दिन उनी मन्त्री बनेका थिए । खनालले एमालेबाट विभाजित भइ बनेको माधवकुमार नेपला नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । एमाले परित्याग गरेका खनालले बुधबार मन्त्रीबाट राजीनामा दिएका हुन् । लामो […]