‘समयमै निर्वाचन गरेर संविधानको कार्यान्वयन गरियो’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गरेर संविधानको सफल कार्यान्वयन गरिएको बताएका छन्।...

सम्बन्धित सामग्री

‘संविधानको खोट मिश्रित निर्वाचन प्रणाली’

राष्ट्रियसभाका स्वतन्त्र सांसद खिमलाल देवकोटाले हालको संविधानको सबभन्दा ठूलो खोट नै मिश्रित निर्वाचन प्रणाली रहेको बताएका छन् ।  उनले यो निर्वाचन प्रणाली सुधार गरेर पूर्ण प्रत्यक्ष वा पूर्ण समानुपातिकमा नगएसम्म राजनीतिक अस्थिरता रहिरहने टिप्पणी गरेका छन् । ‘यो संविधानको सबभन्दा ठूलो खोट भनेको मिश्रित निर्वाचन प्रणाली हो ।  निर्वाचन प्रणालीमा सुधार गरेर पूर्ण प्रत्यक्ष वा पूर्ण समानुपातिकमा नगएसम्म अस्थिरता रहीरहन्छ’आइतबार सामाजिक सञ्जालमा लेख्दै देवकोटाले भनेका छन्, &l

संविधानको संरक्षकबाटै संविधानको उल्लंघन भयो : उपेन्द्र यादव

हेटौंडा : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको संरक्षकबाटै संविधानको उल्लंघन भएको बताएका छन्।हेटौंडामा बुधबार आयोजित मकवानपुर जिल्ला पार्टी पुनर्गठन घोषणा कार्यक्रममा अध्यक्ष यादवले संविधानको संरक्षक राष्ट्रपतिले नै संविधानको उल्लंघन गरेको बताएका हुन्।संसदका दुवै सदनले दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गरेको जसपा अध्यक्ष यादवले आरोप लगाए। उनले देशको निर्वाचन प्रणाली नै बदल्नुपर्न

‘सरकारले संविधानको मर्म र भावना अनुसार नै निर्वाचन गर्नुपर्छ’

काठमाडौं, १८ माघ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधान को मर्म र भावना अनुसार नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । निर्वाचन आयोगले वर्तमान संविधान र कानुनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले आवस्यक प्रक्रियामा पुराएर निर्वाचनको मिति तय गर्नु पर्ने बताएका हुन्। आज आफ्नो निर्वाचन क्षेत्रमा भएका खोप कार्यक्रमको निरीक्षण […]

निर्वाचन आयोगले पठाएको पत्र नेपालको संविधानको मर्म र भावनाविपरीत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगले पठाएको पत्र नेपालको संविधानको मर्म र भावनाविपरीत भएको भन्दै कानुनी र राजनीतिक उपचार खोज्ने निष्कर्ष निकालेको छ ।आइतबार पार्टी केन्द्रीय कार्यालय चाबहिलमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले सो निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचन आयोगले भन्दैमा राष्ट्रिय प्रजातन्त्र पार्टीको मूल सिद्धान्त नै संशोधन गरेर […]

निर्वाचन आयोगको पत्र संविधानको मर्म र भावना विपरीत भएको राप्रपाको ठहर

राप्रपाले निर्वाचन आयोगले पठाएको पत्र संविधानको मर्म र भावना विपरीत भएको ठहर गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले आयोगको पत्र संविधान र भावना विपरीत भएको ठहर गरेको हो।  राप्रपाले निर्वाचन आयोगले पार्टीलाई पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिने तथा यस सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने समय निर्णय भएको महामन्त्री भुवन पाठकले जानकारी दिए । निर्वाचन आयोगले गत माघ २ गते पत्र काटेर राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्थासहितको प्र

निर्वाचन संविधानको भावना र मर्म अनुसार नै हुनुपर्छ : सिंह

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताएका छन् । नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुपर्ने पनि स्पष्ट पारेका हुन् ।शनिबार काठमाडौँको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संविधानको मर्म र भावना विपरीत कुनै पनि तहको निर्वाचनमा जान नहुने बताए । उनले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिना भित्र स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने कुर