मंसिर ४ को निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन: उपाध्यक्ष श्रेष्ठ

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मंसिर ४ गतेको निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुंगाेमा पुर्‍याउनका लागि भएको बताएका छन्।...