काठमाडौं, १२ माघ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले स्थानीय तहको निर्वाचन संविधानमा भएको व्यवस्थाअनुसार नै हुने बताएका छन् । उनले भने,‘स्थानीय तहको निर्वाचन हामी संविधानको सिमाभित्र नै रहेर गराउँछौं । अहिले हामी छलफलकै क्रममा छौं ।’ आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘चुनावकेन्द्रित विशेष साक्षात्कार’ मा बोल्दै मन्त्री श्रेष्ठले स्थानीय तहको […]