तेस्रो धारका नेताहरूलाई ओली पक्षले भन्यो - पार्टीमा अब बार्गेनिङ चल्दैन

नेकपा एमालेका तेस्रो धारका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएको भए पनि अध्यक्ष केपी शर्मा ओली उनीहरूले भनेबमोजिम अघि नबढ्ने संकेत देखापरेको छ । पार्टी एकताका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दबाब दिँदै आएका तेस्रो धारका नेताहरूले १० बुँदे कार्यान्वयन नभए पार्टीभित्र ठूलो विद्रोह हुने चेतावनी दिँदै आएका छन् । तर, उनीहरूको चेतावनीको जवाफ ओली पक्षीय नेताले चेतावनीकै शैलीमा दिन थालेका छन् ।पार्टी एकताका लागि तेस्रो धारका ‘५७ भाइ’ ले पार्टी एकताका लागि मंगलबारसम्मक

सम्बन्धित सामग्री

ओली–रावल सम्बन्धमा ‘आइसब्रेक’ : पार्टीमा खट्ने, पदमा ‘नो बार्गेनिङ’

काठमाडौं : चितवनमा सम्पन्न दशौँ महाधिवेशनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच पानी बाराबारको अवस्था सिर्जना भयो। २०७८ मंसिरमा सौराहमा जारी महाधिवेशनमा रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि ओलीले रावललाई किनारामा पार्दै गए। ओली चाहन्थे– पार्टी नेतृत्वमा आफू सर्वसम्मत हुन सकूँ। रावलले चुनौती दिए पनि अ‍ोलीले रावललाई भूमिका विहीन राख्न चाहेनन्। अध्यक्षमा पराजित भएपछि पार्टीमा जिम्मेवारी विहीन भएका रावललाई केन्द्रीय सल्लाहकार परिषद्‌मा ल्याउने ओलीको चाहना थियो।

पार्टीमा ४० प्रतिशत हिस्सा नपाए विद्रोह हुन्छ, हुन्छः भरत खड्का

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका नेता भरत खड्काले पार्टी सभापति शेरबहादुर देउवा आफ्ना नेता कार्यकर्तालाई बेवास्ता गरी गठबन्धन दलहरुलाई मात्र रिझाउन लागिरहेको आरोप लगाएका छन् । “एकातिर गठबन्धनको कुरा छ, अर्कातिर आफ्नो पार्टीभित्र एकता छैन । यो ओपन सेक्रेट हो । पार्टीभित्र एकता भयो भने मात्र गठबन्धनमा सभापतिको बार्गेनिङ आफ्नो पार्टीका नेता, कार्यकर्ताको मतलब […]

शेखर कोइराला समूहको हल्लीखल्ली केटाकेटीले खेलौना मागेजस्तै होः सहमहामन्त्री

काठमाडौं, २८ असार । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले शेखर कोइराला समूहले पार्टीमा ‘बार्गेनिङ’ गरिरहेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता मन्सुरले भने, “शेखर कोइरालाको समूह चौधौं महाधिवेशनमा बहुमत कार्यकर्तालाई रिजेक्ट गरेको हो । अहिले उहाँहरु ‘हामी पनि छौं’ भनेर केही पाउनका […]

क्रान्तिकारी माओवादीका ३ जना नेता निष्कासित

काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीले तीन जना नेतालाई निष्कासन गरेको छ । पोलिटब्यूरो सदस्य नगेन्द्र राई र केन्द्रीय सदस्यद्धय निलबहादुर पुन र कुमार बोगटीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको महासचिव मोहन वैद्यले बताए । उनीहरूले फुट परस्त गतिविधि गरेको, अरू पार्टीमा प्रवेश गर्न बार्गेनिङ गरेको र केन्द्रीय कार्यालयको सम्पर्कमा सते नआएको वैद्यको आरोप छ […]

माओवादी केन्द्रको महासचिवमा कसले मार्ला बाजी ?

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक शुक्रबार  बस्दैछ । बैठक बस्ने समय जतिजति घर्किँदैछ, त्यतित्यति सो पार्टीमा पद प्राप्तिका लागि दौडधुप पनि बढ्दै छ । केन्द्रीय कमिटी विस्तारसँगै पदाधिकारी चयन र कार्यविभाजन नै बैठकको मुख्य एजेण्डा छ । पदाधिकारी चयन तथा कार्यविभाजनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सो पार्टीका नेता नारायणकाजी श्रेष्ठबीच भागबण्डाका लागि बार्गेनिङ चलिरहेको छ ।एमसीसी पारितसँगै नेता श्रेष्ठले असन्तुष्टि जनाउँदै आएका छन् । यसबीचमा अध्यक्ष प्रचण्डले श्रेष्ठसँग दुईपट

सिटौलाजीको कामै ‘बार्गेनिङ’ हो, पार्टीका लागि केही काम छैनः शंकर भण्डारी

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कृष्णप्रसाद सिटौलाले पार्टीमा पदका लागि बार्गेनिङ मात्र गरेको तर कुनै काम नगरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले भने, “म कृष्णप्रसाद सिटौलासँगको समीकरण मान्दिनँ । सिटौलाजीको कामै बार्गेनिङ हो । पार्टीका […]

तटस्थ बसेका ५७ नेतालाई ओली पक्षको जवाफ : ‘बार्गेनिङ’को अर्थ छैन

नेकपा एमालेका नेताहरूले पार्टीमा ‘बार्गेनिङ’ नचल्ने भन्दै ५७ नेताले पार्टी विवाद समाधान गरेर एकताको लागि भन्दै गरेको बार्गेनिङको अर्थ नभएको बताएका छन् ।  नेकपा एमाले विभाजन हुँदा माधव नेपाललाई साथ नदिएर पार्टी एकताको पक्षमा रहेका स्थायी र केन्द्रीय कमिटीका ५७ नेताले पार्टी विवाद समाधान गरेर एकताका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थप दबाब दिने निर्णयमा पुगेका थिए ।  उनीहरूले भदौ ४ गते बसुन्धारास्थित अरिकल इभेन्ट्समा छलफल गरेर १४ जना सांसदमाथि गरिएको कारवाही फिर्ता हुनुपर्ने र १० बुँदे स...