लामो आरोप–प्रत्यारोपपछि नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संस्थापक संरक्षक रेशमलाल चौधरीसँगै पार्टी बैठक बस्न तयार भएका छन् । पार्टी विवाद बढ्दै जाँदा उनीहरूबीच पारिवारिक सम्बन्धसमेत चिसिएको थियो । तर, धेरैपछि श्रेष्ठ र चौधरी सँगै बस्न थालेकाले उनीहरूबीचको राजनीतिक र दाम्पत्य सम्बन्ध सुध्रिएको नाउपा पार्टीस्रोतले बतायो । अध्यक्ष श्रेष्ठले पनि पार्टीमा...