माओवादी केन्द्रको महासचिवमा कसले मार्ला बाजी ?

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक शुक्रबार  बस्दैछ । बैठक बस्ने समय जतिजति घर्किँदैछ, त्यतित्यति सो पार्टीमा पद प्राप्तिका लागि दौडधुप पनि बढ्दै छ । केन्द्रीय कमिटी विस्तारसँगै पदाधिकारी चयन र कार्यविभाजन नै बैठकको मुख्य एजेण्डा छ । पदाधिकारी चयन तथा कार्यविभाजनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सो पार्टीका नेता नारायणकाजी श्रेष्ठबीच भागबण्डाका लागि बार्गेनिङ चलिरहेको छ ।एमसीसी पारितसँगै नेता श्रेष्ठले असन्तुष्टि जनाउँदै आएका छन् । यसबीचमा अध्यक्ष प्रचण्डले श्रेष्ठसँग दुईपट