पार्टीमा ४० प्रतिशत हिस्सा नपाए विद्रोह हुन्छ, हुन्छः भरत खड्का

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका नेता भरत खड्काले पार्टी सभापति शेरबहादुर देउवा आफ्ना नेता कार्यकर्तालाई बेवास्ता गरी गठबन्धन दलहरुलाई मात्र रिझाउन लागिरहेको आरोप लगाएका छन् । “एकातिर गठबन्धनको कुरा छ, अर्कातिर आफ्नो पार्टीभित्र एकता छैन । यो ओपन सेक्रेट हो । पार्टीभित्र एकता भयो भने मात्र गठबन्धनमा सभापतिको बार्गेनिङ आफ्नो पार्टीका नेता, कार्यकर्ताको मतलब […]