सिटौलाजीको कामै ‘बार्गेनिङ’ हो, पार्टीका लागि केही काम छैनः शंकर भण्डारी

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कृष्णप्रसाद सिटौलाले पार्टीमा पदका लागि बार्गेनिङ मात्र गरेको तर कुनै काम नगरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले भने, “म कृष्णप्रसाद सिटौलासँगको समीकरण मान्दिनँ । सिटौलाजीको कामै बार्गेनिङ हो । पार्टीका […]