नेकपा एमालेका नेताहरूले पार्टीमा ‘बार्गेनिङ’ नचल्ने भन्दै ५७ नेताले पार्टी विवाद समाधान गरेर एकताको लागि भन्दै गरेको बार्गेनिङको अर्थ नभएको बताएका छन् ।
नेकपा एमाले विभाजन हुँदा माधव नेपाललाई साथ नदिएर पार्टी एकताको पक्षमा रहेका स्थायी र केन्द्रीय कमिटीका ५७ नेताले पार्टी विवाद समाधान गरेर एकताका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थप दबाब दिने निर्णयमा पुगेका थिए ।
उनीहरूले भदौ ४ गते बसुन्धारास्थित अरिकल इभेन्ट्समा छलफल गरेर १४ जना सांसदमाथि गरिएको कारवाही फिर्ता हुनुपर्ने र १० बुँदे स...