काठमाडौं, १८ साउन । सर्वोच्च अदालतले कर्णालीका ४ प्रदेश सभा सांसदको पद खारेज हुने गरी फैसला गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई धक्का परेको छ । सुर्य चिन्हबाट चुनाव जितेका ४ जना सांसद नेपाल निकट हुन् । उनीहरुले पार्टीको निर्णयविपरित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिंदा फ्लोर क्रस गरेका थिए । पार्टीको […]