काठमाडौं, पुष १३ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन असर गरेको बताउनुभएको छ । नेपाल ओलम्पिक कमिटीको साधारण सभा उद्घाटन गर्दै गहतराजले अदालतबाट अल्पकालिन आदेश आएपछि खेलकुदमा दीर्घकालिन असर गरेको जिकिर गर्नुभयो । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका विषयमा सर्वोच्च अदालतको आदेशले खेलकुदमा दुर्भाग्यपूर्ण अवस्था आएको बताउनुभयो । अहिलेको […]