ट्रायल परीक्षामा आफ्नै सवारी प्रयोग गर्ने व्यवस्था सर्वोच्चको आदेशले रोकिएको मन्त्रालयको प्रष्टीकरण

सरकारले उपभोक्ताको सजिलोको लागि गरिएको निर्णय सर्वोच्च अदालतको आदेशले रोकिएको स्पष्टीकरण दिएको छ। आइतबार प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सवारी...