सर्वोच्चको आदेशले खेलकुदमा दीर्घकालिन असर : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन असर गरेको बताएका छन्। नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारण सभाको मंगलबार उद्घाटन गर्दै गहतराजले अदालतबाट अल्पकालिन आदेश आएपछि...

सम्बन्धित सामग्री

सर्वोच्चको आदेशले खेलकुदमा दीर्घकालिन असर गर्‍यो : मन्त्री गहतराज

काठमाडौं, पुष १३ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन असर गरेको बताउनुभएको छ । नेपाल ओलम्पिक कमिटीको साधारण सभा उद्घाटन गर्दै गहतराजले अदालतबाट अल्पकालिन आदेश आएपछि खेलकुदमा दीर्घकालिन असर गरेको जिकिर गर्नुभयो । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका विषयमा सर्वोच्च अदालतको आदेशले खेलकुदमा दुर्भाग्यपूर्ण अवस्था आएको बताउनुभयो । अहिलेको […]