सर्वोच्चको आदेशले नतिजा रोकिएपछि अधिकृतका ६ सय प्रत्याशी धर्ना बस्दै

सर्वोच्च अदालतको आदेशले लोक सेवा आयोगले आर्थिक वर्ष २०७५/७६ को नतिजा रोकिएपछि शाखा अधिकृतका प्रत्याशीहरु धर्नामा बस्ने भएका छन्। २०७६ मंसिर २५ मा प्रकाशन भएको अधिकृतको विज्ञापनअन्तर्गत अन्तर्वार्ताको अन्तिम नतिजा...