काठमाडौं, ८ असार । सर्वोच्च अदालतको आदेशले एक महिनाको अन्तरालमा दुईपटक मन्त्रीहरु पदमुक्त भएका छन् । ७ जेठमा पूर्वमाओवादीबाट मन्त्री भएकाहरु पदमुक्त भएका थिए । सांसद पद नरहेकाहरु दोस्रोपटक मन्त्रीमा नियुक्त भएपछि त्यसविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै पदमुक्तको अवस्था बनाइदिएको थियो । एक महिना अघि पदमुक्त भएकाहरुमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, […]