काठमाडौं : आज सापारु। नेपालभाषामा 'सा' को अर्थ गाई र 'पारु'को अर्थ प्रतिपदा हो। यस्तै, यस पर्वलाई साया: समेत भन्ने गरिन्छ। 'या:' भनेको जात्रा। कालान्तरमा साया: (सापारु) गाईजात्राका रुपमा परिवर्तन हुँदै गएको हो।
आजको दिन काठमाडौंमा दिवंगत भएका आफन्तहरुको सम्झनामा बालबालिकालाई प्रतीकात्मक रुपमा गाई वा अन्य केही रुप दिएर नगर…