आँसु र हाँसोको सङ्गम पर्व भक्तपुरको सापारु

मृतकको आत्मशान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्याल ठट्टासहित आज (बिहीबार) भक्तपुरका नेवार समुदायले धूमधामका साथ सापारु (गाईजात्रा) पर्व मनाइँदैछ ।

सम्बन्धित सामग्री

भदैनी देख्नेबित्तिकै फुपूको आँखाबाट बरर्र आँसु...(भिडियाे)

नीरमायाले रश्मी देख्नेबित्तिकै बरर्र आँसु झारिन् । र, रश्मीलाई खादा लगाइदिँदै भनिन्, ‘एकदमै खुसी लाग्यो । पुनर्जन्म पाएर आएजस्तो लाग्यो ।

विद्यार्थी र श्रमिकहरू विदेशिए भनेर गोहीका आँसु मात्र नझारौँ : सांसद केसी

सांसद चित्रबहादुर केसीले विद्यार्थी र श्रमिकहरू विदेशिए भनेर गोहीका आँसु मात्र झारेर समस्या समाधान नहुने बताएका छन्।...

प्याज काट्दा आँसु किन आउँछ ? आँसु नआउन के गर्ने ?

हामी सबैलाई थाहा भएको कुरा हो कि प्याज काट्दा आँसु आउँछ । यसलाई हामीले स्वभाविक मानिरहेका हुन्छौँ । तर के कारणले आउँछ त प्याज काट्दा आँसु ? सायद यसको कारण धेरैलाई थाहा नहुन सक्छ । आज हामी यसैका बारेमा बताउने छौँ । प्याजमा एमिनो एसिड र सल्फेरिक एसिड पाइन्छ । प्याज काट्दा यी दुई एसिड […]

'चुचुरोमा पुग्दा धेरैबेरसम्म आँसु थाम्न सकिनँ’

'खै किन हो, चुचुरोमा पुग्नेबित्तिकै भक्कानो फुटेर आयो, धेरैबेरसम्म आँसु थाम्न सकिनँ', उनी भन्छिन्। ‘छाउपडी प्रथा अन्त्य गरौँ', भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा खुसीको सीमा नै नरहेको उनले सुनाइन्।...

आँसु नै आएन भने के हुन्छ ?

काठमाडौं । आँखामा कसिंगर पस्दा होस् वा प्याज काट्दा, चसक्क मन दुख्दा होस् वा अप्रत्यासित खुसी मिल्दा, वियोगको क्षणमा होस् वा मिलनको घडी — हाम्रो शरीरले एउटै माध्यमबाट प्रतिक्रिया जनाउँछ, आँसु । खासमा त आँसु मानवीय संवेगको अभिव्यक्ति हो । मान्छेले भन्न नसकेका धेरै कुरा आँसुले भनिदिन्छ । चाहे त्यो असाध्यै दुःखका कुरा होस् वा […]

कविता : दुःख छ र त आँसु छ

दुःख छ र त आँसु छनभए दुःखमा के बगाउनेतिम्रो, मेरो, हामी सबैको दुःखमात्यही आँसु छ बरबर झरेर साथ दिनेतर जसले दुःख पर्दा अप्ठारो पर्दामाया गरेर सहयोग गर्छउसैलाई तिरस्कार गरिन्छयो दुनियामा यस्तै छमतलबी मानिसहरूत्यसैले तबगेर गएपछि खोजिदैन त्यो आँसुलाईकसले त्यो आँसुलाई विचारा भन्ने ?रूने पनि त केवल झारिरहन्छ त्यो आँसुलाईन त रूनेले नै कठै भन्छन त्यो आँसुलाईसुँक्क सुँक्क गरेपनिघ्वाँ घ्वाँ डाँको छोडी रोएपनिरूनेलाई सुर्ता छ तकेवल उसको दर्दकोउसको व्यथाकोउसलाई सुर्ता छैनउसलाई माया छैनउसलाई सध

हिउँको आँसु

आदिमकालदेखि अहिलेसम्म हिमपर्वतहरूमा साउती मार्दै सुसेल्ने हावाहरू तातो भएका छन् कुरुप बन्दै गएका छन् सुन्दर हिमालहरू  बस् बढिरहेको छ हिउँको आँसु।

गहभरि आँसु पार्दै बिदा भए मेस्सी

२४ साउन, काठमाडौं । बार्सिलोना छाडेको औपचारिक घोषणा गर्न पत्रकार सम्मेलनमा उपस्थित भएका अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले आँसु रोक्न सकेनन् । सम्बोधन सुरु गर्नुअघि उनले आँसु लुकाउन खोजेका थिए । तर सफल भएनन् । उनी यसरी भावुक हुनुको एउटै कारण १३ वर्षको उमेरमा आवद्ध भएको स्पेनिस क्लब छाड्नु नै थियो । केही दिनअघि अनपेक्षित रुपमा […]

रातमा जून रुन्छ आँसु बनेर शीत निस्कन्छ

रातमा जून रुन्छ आँसु बनेर शीत निस्कन्छ , सारंगीमा धुन अनि वेदनाको गीत निस्कन्छ । कैयौं पटक हुन्छ वादविवाद अनि संवाद , त्यसैको परिणाम हो अन्तिममा प्रीत निस्कन्छ ।...