भक्तपुरको सापारु : ताहामचा निस्कँदा यस्तो देखियो गाईजात्राको दृश्य

काठमाडौं : आज सापारु। आजको दिन दिवंगत भएका आफन्तहरुको सम्झनामा नेवार समुदायले साया: (गाईजात्रा) निकाल्ने परम्परा रहेको छ। काठमाडौंमा बालबालिकालाई प्रतीकात्मक रुपमा गाई वा अन्य केही रुप दिएर नगर घुमाउने चलन रहेको छ। भक्तपुरमा भने छुट्टै किसिमले गाई जात्रा मनाइन्छ। भक्तपुरमा ताहामचा निकालेर गाईजात्रा मनाइन्छ। जात्रा समापनका क्रममा साँझ परालबाट बनेको ताहमाचा…

सम्बन्धित सामग्री

आँसु र हाँसोको सङ्गम पर्व भक्तपुरको सापारु

मृतकको आत्मशान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्याल ठट्टासहित आज (बिहीबार) भक्तपुरका नेवार समुदायले धूमधामका साथ सापारु (गाईजात्रा) पर्व मनाइँदैछ ।

प्रदक्षिणा मार्गमा सवारीसाधन प्रवेश निषेध

भक्तपुर नगरपालिकाभित्र सापारु (गाईजात्रा)को दिन प्रदक्षिणा मार्गमा सवारीसाधन प्रवेश निषेध गरिने भएको छ । नगरपालिका प्रमुख सुनील प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रजापतिले गाईजात्रा अवधिभर हुने...

काठमाडौंमा आज पनि मनाइदैछ गाईजात्रा

काठमाडौं : राजधानीको मुख्य शहरका गल्लीगल्लीमा बिहानैदेखि सांस्कृतिक पर्व सापारु (गाईजात्रा) को रौनक छाएको छ। उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरमा हिजो शुक्रवार पनि सापारु मनाइएको थियो। तिथि विवादका कारण भने काठमाडौंमा आज पनि सापारु मनाइएको हो।काठमाडौंको कोर क्षेत्रसहित कीर्तिपुर, नैकाप, साँखु लगायतका क्षेत्रमा पनि आज गाईजात्रा मनाइँदैछ। हिजो पनि काठमाडौंमा गाईजात्रा अन्तर्गत…

आँसु र हाँसोको सङ्गम सापारु अर्थात् गाईजात्रा

भादगाउँ । मृतकको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित काठमाडौं उपत्यकाकालगायत नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका विभिन्न जिल्लाका सहरमा धुमधामका साथ शुक्रबार सापारु अर्थात गाईजात्रा पर्व मनाइँदैछ ।

आँसु र हाँसोको सङ्गम सापारु

–लक्ष्मी गारु/ मृतकको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित काठमाडौं उपत्यकाकालगायत नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका विभिन्न जिल्लाका सहरमा धुमधामका साथ शुक्रबार सापारु अर्थात गाईजात्रा पर्व मनाइँदैछ । धार्मिक र सांस्कृतिक महत्वको गाईजात्रा भक्तपुरमा मुलुकका अन्य भागमा मनाउने भन्दा भिन्न र मौलिक शैलीमा मनाइन्छ । भक्तपुरमा गाईजात्रालाई आँसु र हाँसोको सङ्गमको पर्वको रुपमा […]

भक्तपुरमा आज सापारु मनाइँदै, काठमाडौंमा शनिवारमात्रै मनाइने

काठमाडौं : आज भक्तपुरमा सापारु मनाइँदैछ। आजको दिन दिवंगत भएका आफन्तहरुको सम्झनामा नेवार समुदायले साया: (गाईजात्रा) निकाल्ने परम्परा रहेको छ। ललितपुरका केही स्थानमा पनि आजै सापारु मनाइँदैछ। काठमाडौंमा भने शनिवारमात्रै सापारु मनाइँदैछ। यसपटक तिथि विवादले सापारु दुई दिन मनाउन लागिएको हो। काठमाडौंमा बालबालिकालाई प्रतीकात्मक रुपमा गाई वा अन्य केही रुप दिएर…

गाईजात्रा पर्वको तयारीमा संस्कृतिकर्मीहरूको भेला

भक्तपुर : यस वर्षको सापारु (गाईजात्रा) पर्वलाई सभ्य र व्यवस्थितरूपले सम्पन्न गर्न भक्तपुर नगरपालिकाले तयारी थालेको छ। नगरपालिकाले बिहीबार नगरका दाफा, भजन, सांस्कृतिक टोलीका प्रतिनिधि र संस्कृतिकर्मीहरुसँग छलफल गर्दै सापारु पर्वको तयारी थालेको हो।विगतका वर्षमा कोरोना महामारीका कारण सापारु पर्वलाई औपचारिकतामा सीमित गरेको नगरपालिकाले यस वर्ष भव्य र सभ्यरूपमा सम्पन्न गर्न आवश्यक तयारी र छलफल सुरु गरेको नगरप्रमुख सुनिल प्रजापतिले बताए। उनले सापारुमा प्रदर्शन हुने परम्परागत र आधुनिक सांस्कृत

घिन्ताङघिसी नहुँदा उल्लासमय भएन भक्तपुरको सापारु

भक्तपुर : कोरोना कहरबीच भक्तपुरमा मृतकका आत्माको शान्ति कामना गर्दै सापारु (गाईजात्रा) मनाइएको छ। पहिले जस्तो उल्लासमय नभए पनि भक्तपुरवासीले देह त्याग गरिसकेका आफ्ना आफन्तको सम्झनामा परम्पराअनुसार ताहामचा बनाएर गाईजात्रा मनाए।भक्तपुरमा गाईजात्रा निकाल्नु पहिले सोमबार बिहान कुखुरा बास्नुअघि नै दरबार स्क्वायरस्थित तलेजु भवानीको गाईजात्रा निकाल्ने परम्परा छ। यस वर्ष कोरोनाका कारण गाईजात्रा औपचारिकतामा सीमित गर्ने नगरपालिकाको निर्णय र अनुरोधअनुसार बिहानै गाईजात्रा निकालिएको

गाईजात्रामा यस्तो देखियो वसन्तपुरको दृश्य : मास्कमय भयो सापारु

काठमाडौं : आज सापारु। नेपालभाषामा 'सा' को अर्थ गाई र 'पारु'को अर्थ प्रतिपदा हो। यस्तै, यस पर्वलाई साया: समेत भन्ने गरिन्छ। 'या:' भनेको जात्रा। कालान्तरमा साया: (सापारु) गाईजात्राका रुपमा परिवर्तन हुँदै गएको हो। आजको दिन काठमाडौंमा दिवंगत भएका आफन्तहरुको सम्झनामा बालबालिकालाई प्रतीकात्मक रुपमा गाई वा अन्य केही रुप दिएर नगर…

सापारु औपचारिकतामा सीमित गरी मनाउन आग्रह

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले यसपालिको गाईजात्रा पनि सामान्य औपचारिकतामा सीमित गर्ने निर्णय गरेको छ । बैठकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ उपत्यकालगायत देशैभरी दिनानुदिन बढिरहेको र भक्तपुर जिल्लामा समेत सो रोगको संक्रमणका कारण मृत्यु हुने मृतकको संख्या दिनदिनै बढिरहेको वर्तमान अवस्थामा मृत्यु संस्कारको रूपमा ऐतिहासिक कालदेखि मनाउँंदै आएको गाईजात्रा पर्व यस […]