भक्तपुरमा आज सापारु मनाइँदै, काठमाडौंमा शनिवारमात्रै मनाइने

काठमाडौं : आज भक्तपुरमा सापारु मनाइँदैछ। आजको दिन दिवंगत भएका आफन्तहरुको सम्झनामा नेवार समुदायले साया: (गाईजात्रा) निकाल्ने परम्परा रहेको छ। ललितपुरका केही स्थानमा पनि आजै सापारु मनाइँदैछ। काठमाडौंमा भने शनिवारमात्रै सापारु मनाइँदैछ। यसपटक तिथि विवादले सापारु दुई दिन मनाउन लागिएको हो। काठमाडौंमा बालबालिकालाई प्रतीकात्मक रुपमा गाई वा अन्य केही रुप दिएर…

सम्बन्धित सामग्री

गाईजात्रा : शोक र उल्लासको संगम

२७ साउन, काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेको छ । पर्वको अवसरमा आज सरकारले देशभर सार्वजनिक विदा दिएको छ । नेवारी भाषामा ‘सापारु’ भनिने गाईजात्रा पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक […]