काठमाडौं : राजधानीको मुख्य शहरका गल्लीगल्लीमा बिहानैदेखि सांस्कृतिक पर्व सापारु (गाईजात्रा) को रौनक छाएको छ। उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरमा हिजो शुक्रवार पनि सापारु मनाइएको थियो।
तिथि विवादका कारण भने काठमाडौंमा आज पनि सापारु मनाइएको हो।काठमाडौंको कोर क्षेत्रसहित कीर्तिपुर, नैकाप, साँखु लगायतका क्षेत्रमा पनि आज गाईजात्रा मनाइँदैछ। हिजो पनि काठमाडौंमा गाईजात्रा अन्तर्गत…