लुम्बिनी सरकारले अवैध रुपमा सञ्चालित ट्रायल सेन्टर बन्द गर्ने

दाङ – लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले मापदण्डविपरीत सञ्चालनमा रहेका सवारी चालक अनुमतिपत्र प्रयोगात्मक परीक्षा प्रशिक्षण केन्द्र (ट्रायल सेन्टर)हरू सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापाले लुम्बिनी प्रदेशभित्र सञ्चालनमा रहेका मापदण्डविपरीतका ट्रायल सेन्टरहरूलाई बन्द गर्न निर्देशन दिएका हुन्। अवैध ट्रायल सेन्टरहरू बन्द भएपछि सेवाग्राहीलाई चालक अनुमतिपत्र लिन सहज […]

सम्बन्धित सामग्री

बन्द भएका ट्रायल सेन्टर आजदेखि खुल्दै

करिब एक महिनादेखि बन्द उपत्यकाका चारवटा ट्रायल सेन्टर आजदेखि खुला हुने भएका छन्। हेभी गाडीको प्रयोगात्मक परीक्षा लिँदै आएको भक्तपुरको बुढाथोकी ट्रायल सेन्टर भने अझै खुला गरिएको छैन।

मघेश प्रदेशमा अटोमेटिक ट्रायल सेन्टर सञ्चालन गर्नेबारे छलफल (तस्विरहरु)

काठमाडौं, मंसिर २२ । मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दन सिंह र भारतस्थित दिल्ली सरकारका परिवहनमन्त्री कैलाश गहलोतबीच अटोमेटिक ट्रायल सेन्टर सञ्चालनबारे छलफल भएको छ । मघेश प्रदेशमा सञ्चालन गरिने अटोमेटिक ट्रायल सेन्टर सञ्चालन स्थलको निरीक्षण गर्दै उनीहरुबीच छलफल भएको हो ।

ट्रायल सेन्टर बनाउन जग्गा खोज्दै प्रदेश १ सरकार

काठमाडौं : प्रदेश १ को यातायात व्यवस्था कार्यलय झापाले ट्रायल सेन्टर बनाउन जग्गा खोज्न थालेको छ। कार्यलयले उक्त ट्रायल सेन्टर बनाउन एक बिगाहा जग्गा भाडामा लिने तयारी गरेको हो। यसभन्दा अघि भएको ट्रायल सेन्टर सार्नुपर्ने भएकाले अर्को जग्गा भाडामा लिन लागिएको कार्यलयको भनाइ छ। कार्यलयले पुरानो संरचना मर्मत गर्न मन्त्रालयलाई…

चितवनमा ८ करोड रुपैयाँको लगानीमा सुविधासम्पन्न ट्रायल सेन्टर

चितवनमा ८ करोड रुपैयाँको लगानीमा सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका -८ मा १५ जना युवा उद्यमीको संयुक्त लगानीमा २ बिघा ३ कट्ठा क्षेत्रफलमा महालक्ष्मी ट्रायल सेन्टर  प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको हो ।चितवनमा आगामी आर्थिक वर्ष २०७९/०८० देखि चालक सवारी अनुमति वितरण गर्ने प्रक्रिया शुरु भएसँगै ट्रायल सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो । ट्रायल सेन्टरको पूर्वाधार र आवश्यक संरचनाको कार्य सम्पन्न भइसकेको सेन्टरका अध्यक्ष डम्बर बहादुर थापाले जानकार

निरीक्षण नगर्दा सञ्चालनमा आएन ट्रायल सेन्टर

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित राजपुरमा निर्माण सम्पन्न भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल सेन्टर सञ्चालनमा आउन सकेको छैन । सम्बन्धित निकायले निरीक्षण नगर्दा उक्त सेन्टर सञ्चालनमा आउन नसकेको हो । दुई वर्षभन्दा बढी समय लगाएर निर्माण सम्पन्न भएको उक्त सेन्टर सरोकारवाला निकायको हेलचेक्र्याइँका कारण हालसम्म सञ्चालनमा नआएको भन्दै नागरिक आक्रोशित बनेका छन् […]

डोटीको ट्रायल सेन्टर ६ महिनादेखि अलपत्र

१७ माघ, डोटी । सुदूरपश्चिम प्रदेशमा सरोकारवाला निकायको हेलचेक्र्याइँका कारण हालसम्म सवारी चालक अनुमतिपत्रको ट्रायल सेन्टर सञ्चालनमा आउन सकेको छैन । तीन महिनाभित्र सञ्चालनमा ल्याउने भनिएको ट्रायल सेन्टर झण्डै अढाई बर्ष लगाएर निर्माण गरियो । तर सम्वन्धित निकायले समयमै निरीक्षण नगर्दा सञ्चालनमा आउन नसकेको हो । सुदूरपश्चिमका तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले २०७५ […]

ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे

बिराटनगर / वर्षौँदेखि सञ्चालनमा रहेका आफ्नै सवारी ट्रायल सेन्टरका बेवास्ता गर्दै प्रदश १ सरकारले निजी व्यवसायीको प्रभाव र दबाबमा परेर उनीहरुकै सेन्टर प्रयोग गर्ने प्रक्रिया सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको स्वामित्वमा आएसँगै निजी क्षेत्रले निर्माण गरेको ट्रायलस्थलमा प्रदेश सरकारको ध्यान तानिएको हो । जसकारण यातायात कार्यालयले यसअघि लाखौं खर्चिएर निर्माण गरेका... The post ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे appeared first on Purbeli News.

ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे

वर्षौँदेखि सञ्चालनमा रहेका आफ्नै सवारी ट्रायल सेन्टरका बेवास्ता गर्दै प्रदश १ सरकारले निजी व्यवसायीको प्रभाव र दबाबमा परेर उनीहरुकै सेन्टर प्रयोग गर्ने प्रक्रिया सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको स्वामित्वमा आएसँगै निजी क्षेत्रले निर्माण गरेको ट्रायलस्थलमा प्रदेश सरकारको ध्यान तानिएको हो । जसकारण यातायात कार्यालयले यसअघि लाखौं खर्चिएर निर्माण गरेका ट्रायल सेन्टर अब बेकामे अवस्थामा रहने भएका छन् भने सेवाग्राहीलाई थप आर्थिक् भारत पर्ने भएको खबर आजको अन्नपूर्ण पोस्ट

तानसेन बाँसटारीमा निर्माण भयो ट्रायल सेन्टर

तानसेनको बाँसटारीमा ‘ट्रायल सेन्टर’ निर्माण भएको छ । पाल्पासहित छिमेकी जिल्लाका नागरिकलाई साना सवारीसाधनको लाइसेन्स दिन ‘ट्रायल सेन्टर’ सुचारु गरिएको हो ।