डोटीको ट्रायल सेन्टर ६ महिनादेखि अलपत्र

१७ माघ, डोटी । सुदूरपश्चिम प्रदेशमा सरोकारवाला निकायको हेलचेक्र्याइँका कारण हालसम्म सवारी चालक अनुमतिपत्रको ट्रायल सेन्टर सञ्चालनमा आउन सकेको छैन । तीन महिनाभित्र सञ्चालनमा ल्याउने भनिएको ट्रायल सेन्टर झण्डै अढाई बर्ष लगाएर निर्माण गरियो । तर सम्वन्धित निकायले समयमै निरीक्षण नगर्दा सञ्चालनमा आउन नसकेको हो । सुदूरपश्चिमका तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले २०७५ […]