तानसेन बाँसटारीमा निर्माण भयो ट्रायल सेन्टर

तानसेनको बाँसटारीमा ‘ट्रायल सेन्टर’ निर्माण भएको छ । पाल्पासहित छिमेकी जिल्लाका नागरिकलाई साना सवारीसाधनको लाइसेन्स दिन ‘ट्रायल सेन्टर’ सुचारु गरिएको हो ।

सम्बन्धित सामग्री

पहाडी जिल्लामा पहिलो ट्रायल सेन्टर

पहाडी जिल्लामै पहिलो पटक पाल्पाको तानसेनमा यातायात व्यवस्था सेवा कार्यालयले सवारी चालक परीक्षण केन्द्र (ट्रायल सेन्टर) निर्माण सुरु गरेको छ । केन्द्रको सोमबार श्रम, रोजगार तथा यातायात व्यवस्थामन्त्री पुर्मती ढेँगाले केन्द्र निर्माणका लागि तानसेन नगरपालिका ७, ठाँटी क्षेत्रमा शिलान्यास गरेकी हुन् ।