बिराटनगर / वर्षौँदेखि सञ्चालनमा रहेका आफ्नै सवारी ट्रायल सेन्टरका बेवास्ता गर्दै प्रदश १ सरकारले निजी व्यवसायीको प्रभाव र दबाबमा परेर उनीहरुकै सेन्टर प्रयोग गर्ने प्रक्रिया सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको स्वामित्वमा आएसँगै निजी क्षेत्रले निर्माण गरेको ट्रायलस्थलमा प्रदेश सरकारको ध्यान तानिएको हो । जसकारण यातायात कार्यालयले यसअघि लाखौं खर्चिएर निर्माण गरेका...
The post ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे appeared first on Purbeli News.