सात घण्टाको अवरोधपछि त्रिभुवन राजपथमा चल्न थाल्यो सवारीसाधन

काठमाडौं : त्रिभुवन राजपथअन्तर्गतको हेटौंडा-काठमाडौंतर्फको यातायात पुनः संचालनमा आएको छ। भीमफेदी गाउँपालिका-१ भैसे-हेटौंडा सडकको बाघझोलामा गए राति पहिरोले यातायात सेवा अवरुद्ध भएको थियो। आज बिहानदेखि यातायात संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। डोजरले पहिरो हटाई सवारीसाधन गन्तव्यमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। सडक संचालनमा आएसँगै…

सम्बन्धित सामग्री

बाढीले त्रिभुवन राजपथ अवरुद्ध

हेटौंडा : त्रिभुवन राजपथअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका–१ स्थित बागझोरामा वर्षासँगै आएको बाढीका कारण यातायात अवरुद्ध भएको छ। बागझोरामा ठूलो बाढीका कारण बाटोमा ढुङ्गा थुप्रनुका साथै पानीको सतह बढेकाले दुवैतर्फका यात्रुवाहक सवारीसाधन बीचमै रोकिएका हुन्।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले उक्त स्थानमा प्रहरी चौकी भैंसेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिएको जानकारी दिए।बाढीका कारण हेटौंडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथ, फाखेल&ndash

त्रिभुवन राजपथमा यातायात पुनः सञ्चालन

त्रिभुवन राजपथअन्तर्गतको हेटौंडा–काठमाडौ‌तर्फको यातायात पुनः सञ्चालनमा आएको छ । भीमफेदी गाउँपालिका–१ भैसे–हेटौँडा सडकको बाघझोलामा गए राति पहिरोले यातायात सेवा अवरुद्ध भएको थियो । आज बिहानदेखि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । डोजरले पहिरो हटाई सवारीसाधन गन्तव्यमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।हेटौंडाबाट गएका र भैसेतर्फबाट आएका सयौँ सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रह

राजाले प्रयोग गरेका सवारीसाधन सार्वजनिक प्रदर्शनीमा

पूर्व राजा तथा राजपरिवारले प्रयोगमा ल्याएका तीन वटा सवारीसाधन नारायणहिटी दरबार संग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिएको छ । नारायणहिटी दरबार संग्र्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले पूर्वराजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका तीन सवारी सर्वसाधारणले हेर्न पाउने गरी खुला गरेको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्वराजपरिवारले प्रयोग […]

राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका तीन सवारीसाधन संग्रहालयको प्रदर्शनीमा

नारायणहिटी दरबार संग्रहालयमा राजाहरुले प्रयोग गरेका थप तीन वटा सवारीसाधन सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ । बुधवार स्व. राजा त्रिभूवन वीरविक्रम शाह र महेन्द्र वीरविक्रम शाहले प्रयोग गरेका थप तीन वटा...

मतदानका दिन सवारीसाधन नचल्ने, उम्मेदवार र प्रतिनिधिले पास लिनुपर्ने

काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ । उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिकाले समेत मतदानको दिन सवारीसाधन सञ्चालनका लागि सवारी अनुमतिपत्र अनिवार्य लिनुपर्ने भएको छ । आन्तरिक उडान पनि बन्द मतदानका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान मात्र खुला हुनेछ भने आन्तरिक उडानसमेत बन्द […] The post मतदानका दिन सवारीसाधन नचल्ने, उम्मेदवार र प्रतिनिधिले पास लिनुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

मकवानपुरकाे सिम भञ्ज्याङमा दोस्रोपटक हिमपात, त्रिभुवन राजपथ अवरुद्ध

मकवानपुर – मकवानपुरको सिमभञ्ज्याङमा गत १४ पुसपछि बिहीबार राति पुनः  हिमतपात भएको छ। बिहीबार रातिदेखि भएको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध  भएको छ। सिमभञ्ज्याङ क्षेत्रमा झन्डै ३ किलोमिटरसम्मको सडक क्षेत्रमा हिउँ परेका कारण शुक्रबार बिहानदेखि त्रिभुवन राजपथ भएर चल्ने सबैजसो सवारीसाधन रोकिएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ।

हिमपातपछि त्रिभुवन राजपथ अवरुद्ध

त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ ।  गए रातिदेखि बाक्लो हिउँ परेपछि आज बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए ।उनका अनुसार उक्त स्थानमा अहिले हिउँ परिरहेकाले काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारीसाधन सञ्चालन गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकाले यातायात सञ्

लामो दूरीको सवारीसाधन सञ्चालन गर्न प्रशासनको अनुमति (सूचनासहित)

काठमाडौं, ८ साउन । काठमाडौं जिल्ला प्रशासन कार्यालयले अबदेखि लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ। आज (शुक्रबार) काठमाडौं जिल्ला प्रशासनका प्रशासकीय अधिकृत लक्ष्मी कुमारी शाहीले एक सूचना जारी गर्दै यस्तो अनुमति दिएको हो । सूचनामा भनिएको छ,‘नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७८।०४। ०४ को निर्णयानुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोग लगायतका निकायहरुबाट परीक्षाका […]

लामो दूरीका सवारीसाधन चल्ने

गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा सहजीकरण गर्ने जनाएको छ ।त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग र राष्ट्रिय परीक्षा बोर्डलगायत विभिन्न  निकायबाट लिइने परीक्षामा सहभागी परीक्षार्थीहरूको सुविधाका लागि  सार्वजनिक  यातायात सेवा सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसअघि नै परीक्षार्थीहरूको यातायात  सुविधाका लागि मध्यम र लामो दूरीका यातायातका साधनहरू सामाजिक दूरीक

बाँकेमा लामो र मध्यम दूरीका सवारीसाधन सञ्चालनका लागि अनुमति

नेपालगञ्ज– जिल्ला प्रशासन कार्यालय, बाँकेले लामो र मध्यम दूरीका सवारीसाधन सञ्चालन गर्न सम्बन्धित निकायलाई सूचित गरेको छ। त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका निकायबाट परीक्षाको कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थीको आवागमनसमेतलाई दृष्टिगत गरी लामो र मध्यम दूरीका यातायात सञ्चालनका लागि अनुमति दिइएको प्रशासनले जनाएको छ। प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माद्वारा जारी गरिएको सूचनामा भनिएको […]