लामो दूरीको सवारीसाधन सञ्चालन गर्न प्रशासनको अनुमति (सूचनासहित)

काठमाडौं, ८ साउन । काठमाडौं जिल्ला प्रशासन कार्यालयले अबदेखि लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ। आज (शुक्रबार) काठमाडौं जिल्ला प्रशासनका प्रशासकीय अधिकृत लक्ष्मी कुमारी शाहीले एक सूचना जारी गर्दै यस्तो अनुमति दिएको हो । सूचनामा भनिएको छ,‘नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७८।०४। ०४ को निर्णयानुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोग लगायतका निकायहरुबाट परीक्षाका […]

सम्बन्धित सामग्री

सार्वजनिक बिदाका दिन चलेका १५ सरकारी गाडी नियन्त्रणमा

कपिलवस्तु । कपिलवस्तुमा सार्वजनिक बिदाका दिन सरकारी नम्बर प्लेटका गाडी सञ्चालन गरेको पाइएपछि प्रहरीले १५ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। सार्वजनिक बिदाका दिन अनुमतिबिना (पासबिना) सरकारी सवारीसाधन सञ्चालन गर्न नपाउने नियम छ। बुधबार सार्वजनिक विदाको दिन प्रशासनको अनुमतिबिना सञ्चालन भएका दुई र चार पाङ्ग्रे गरी १५ वटा साधनलाई प्रहरीले होल्डमा राखी अबदेखि आवश्यक परे पास लिएर […] The post सार्वजनिक बिदाका दिन चलेका १५ सरकारी गाडी नियन्त्रणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आज उपत्यकामा बिजोर नम्बर प्लेटको सवारीसाधन चल्ने

काठमाडौं उपत्यकामा आज बिजोर नम्बर प्लेटको सवारीसाधन मात्र चल्न पाउने छन् । स्थानीय प्रशासनको आदेश अनुसार आज बिजोर गते भएकाले बिजोर नम्बर प्लेटको निजी तथा सार्वजनिक सवारी साधानमात्रै चल्न पाउने भएको हो । गत बिहीबार बसेको काठमाडौं,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना संक्रमण रोकथामका लागि भन्दै यातायातमा जोरबिजोर लगाउने निर्णय भएको थियो । जुन निर्णय शनिबारदेखि लागू भएको थियो । निर्णयानुसार जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेटको सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

मध्यम तथा लामो दुरीका सवारी साधन चलाउन काठमाडौँ प्रशासनले दियो अनुमति

काठमाडौँ-  काठमाडौं जिल्ला प्रशासनले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ। यसअघि साउन १ गतेदेखि लामो दुरीका सवारी अत्यावश्यक पर्दामात्र चलाउन भनी काठमाडौँ, ललितपुर र भक्तपुरका सिडिओहरुले निर्देशन जारी गरेका थिए। यद्यपि शुक्रबार एक अर्को सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न काठमाडौँ जिल्ला प्रशासनले अनुरोध गरेको हो। जिल्ला प्रशासनको […]

लामो दुरीको सवारीसाधन सञ्चालन गर्न दिने काठमाडौं प्रशासनको निर्णय

काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ।