हिमपातपछि त्रिभुवन राजपथ अवरुद्ध

त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ ।  गए रातिदेखि बाक्लो हिउँ परेपछि आज बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए ।उनका अनुसार उक्त स्थानमा अहिले हिउँ परिरहेकाले काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारीसाधन सञ्चालन गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकाले यातायात सञ्

सम्बन्धित सामग्री

हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध

१० माघ, हेटौंडा । थाहा नगरपालिकाको सिमभन्ज्याङमा बिहीवार दिउस परेको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ । थाहा नगरपालिका वडा नम्बर–४ को पानोरमा रिसोर्टको मोड नजिकैबाट सिमभन्ज्याङतर्फको खण्डमा हिउँ जमेका कारण सडक अवरुद्ध रहेको स्थानीय होटल व्यवसायी अमित पाख्रिनले जानकारी दिए । पाख्रिनका अनुसार त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिकाको लेकाली बसिफाँट स्कूल मोड नजिकैबाट सिमभन्ज्याङतर्फ […]

बाढीले त्रिभुवन राजपथ अवरुद्ध

हेटौंडा : त्रिभुवन राजपथअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका–१ स्थित बागझोरामा वर्षासँगै आएको बाढीका कारण यातायात अवरुद्ध भएको छ। बागझोरामा ठूलो बाढीका कारण बाटोमा ढुङ्गा थुप्रनुका साथै पानीको सतह बढेकाले दुवैतर्फका यात्रुवाहक सवारीसाधन बीचमै रोकिएका हुन्।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले उक्त स्थानमा प्रहरी चौकी भैंसेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिएको जानकारी दिए।बाढीका कारण हेटौंडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथ, फाखेल&ndash

सुनसान बन्दै त्रिभुवन राजपथ

नेपालको पहिलो राजमार्ग भनेकै त्रिभुवन राजपथ हो । भारत सरकारको सहयोगमा विक्रम संवत् २०१३ मा बनेको यो राजमार्ग पहिलो राजमार्ग पनि हो । काठमाडौंदेखि तराई अर्थात् वीरगन्जसम्म जोड्ने करिब १ सय ८८ किलोमिटर लम्बाइको यो राजमार्ग छिटो–छरितो राजमार्ग पनि हो । यसलाई बाइरोडको बाटो भनेर पनि चिनिन्छ ।आजभन्दा धेरै वर्षअगाडि विभिन्न खाद्यान्न, लत्ताकपडा, निर्माण सामग्रीलगायत […]

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हिमपातका कारण दुई दिनदेखि अवरुद्ध त्रिभुवन राजपथ आज बिहानैबाट सञ्चालनमा आएको छ । थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ तथा अघोर क्षेत्रमा सडक ढाक्ने गरी डेड फिटसम्म  हिउँ परेपछि  शुक्रबार र शनिबार राजमार्ग अवरुद्ध बनेको थियो ।जेसिबी प्रयोग गरी सडकमा जमेको हिउँ हटाइ सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । सडक सञ्चालन भएसँगै काठमाडौँबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौँतर्फ जाने सवारी पुन ः सञ्चालनमा आएका छन् ।

दामन–सिमभञ्ज्याङ क्षेत्रमा हिमपात, त्रिभुवन राजपथ अवरुद्ध

मकवानपुरको उत्तरी क्षेत्रमा हिमपात भएको छ । उत्तरी मकवानपुरको दामन–सिमभञ्ज्याङ क्षेत्रमा शुक्रबार रातिदेखि बाक्लो मात्रामा हिमपात भएको हो । योसँगै यसवर्ष यस क्षेत्रमा तेस्रोपटक हिमपात भएको हो । त्यस क्षेत्रमा करिब एक फिटसम्म हिउँ जमेको छ इलाका प्रहरी कार्यालय पालुङ्गले जनाएको छ । हिउँ परेपछि अहिले त्रिभुवन राजपथ बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हाल हेटौंडाबाट जाने सवारीलाई गोलमोडमा र पालुङतर्फबाट आउने सवारीलाई दामनमा रोकिएको छन् । सडकमा हिउँ जमेको कारण सवारी

हिमपातले त्रिभुवन राजपथ अवरुद्ध

हेटौंडा : उत्तरी मकवानपुरको सिमभञ्याङ र दामन आसपासको क्षेत्रमा हिमपात भएको छ। यस क्षेत्रमा  यस वर्ष तेस्रो  पटक हिमपात भएको हो।बिहीवार रातिदेखि वर्षासँगै हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए। उनका अनुसार सडकमा एक फिटभन्दा हिउँ जमेको छ।अवरुद्ध सडक थाहा नगरपालिका र सडक डिभिजन कार्यालयसँग समन्वय गरेर खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए।

मकवानपुरको सिमभञ्याङ–दामनमा फेरि हिमपात, त्रिभुवन राजपथ बन्द

मकवानपुर - मकवानपुरको उतरी क्षेत्र थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा फेरि हिमपात हुँदा त्रिभुवन राजपथ बन्द भएको छ । यसअघि पनि हिमपात भएको थियो । त्रिभुवनराजपथ  बन्द हुँदा यस सडक भएर गाडीहरु ओहोरदोहोर गर्न पाएका छैनन् । हिमपात हुँदा स्थानीय बासिन्दाहरु भने खुसी भएका छन् । यसअघि आन्तरीक पर्यटकहरु हिउँ खेल्न आए पनि अहिले भने कोरोना सङ्क्रमणको त्रासका कारण हिउँ खेल्न जानेहरु अत्यन्तै कम ‍भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालका अनुसार गएराति भएको...

मकवानपुरकाे सिम भञ्ज्याङमा दोस्रोपटक हिमपात, त्रिभुवन राजपथ अवरुद्ध

मकवानपुर – मकवानपुरको सिमभञ्ज्याङमा गत १४ पुसपछि बिहीबार राति पुनः  हिमतपात भएको छ। बिहीबार रातिदेखि भएको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध  भएको छ। सिमभञ्ज्याङ क्षेत्रमा झन्डै ३ किलोमिटरसम्मको सडक क्षेत्रमा हिउँ परेका कारण शुक्रबार बिहानदेखि त्रिभुवन राजपथ भएर चल्ने सबैजसो सवारीसाधन रोकिएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ।

हिउँ पन्छाएपछि त्रिभुवन राजपथ खुल्यो

वर्षा र हिउँका कारण बुधबार बिहानदेखि बन्द रहेको त्रिभुवन राजपथ सडक खुलेको छ । बुधबार रातिदेखि वर्षा रोकिएपछि बिहीबार बिहानैदेखि सडक खुलाउने प्रयास भएको थियो । सडकमा भएको हिउँ पन्छाएर यातायात सेवा खुलाइएको इलाका प्रहरी कार्यालय पालुङ्गले जनाएको छ ।करिव ४८ घण्टापछि सो सडक खण्डमा यातायातका साधनहरु चल्न सुरु भएको हो । थाहा नगरपालिकाको सिमभञ्ज्याङ, दामन र अघोर लगायतका स्थानमा परेको हिउँ जेसिबी लगाएर पन्छाएपछि बिहीबार साँझ ५ः३० बजेबाट दुईतर्फी रुपमा यातायात सेवा संचालनमा आएको इलाका प्रहरी कार्यालय पाल

दामनमा हिँउ पर्दा त्रिभुवन राजपथ अवरुद्ध, हेटौंडाका विद्यालय बन्द

हेटौंडा : मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा बिहानैबाट निरन्तर हिमपात हुँदा हेटौंडा(काठमाण्डौ) जोड्ने पुरानो सडकमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटाकाअनुसार बिहानैबाट सुरु भएको भारी हिमपातले सडकमार्गको सिमभञ्याङ र दामन क्षेत्रको सडक पूर्ण रुपमा अवरुद्ध रहेको छ। नगरपालिकासँग…