राजाले प्रयोग गरेका सवारीसाधन सार्वजनिक प्रदर्शनीमा

पूर्व राजा तथा राजपरिवारले प्रयोगमा ल्याएका तीन वटा सवारीसाधन नारायणहिटी दरबार संग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिएको छ । नारायणहिटी दरबार संग्र्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले पूर्वराजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका तीन सवारी सर्वसाधारणले हेर्न पाउने गरी खुला गरेको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्वराजपरिवारले प्रयोग […]

सम्बन्धित सामग्री

निजी स्कुलका विद्यार्थी ओसार्न नियमविपरीत सार्वजनिक सवारीसाधन प्रयोग

चार सय बसले बोक्छन् निजीका विद्यार्थी, दैनिक ४८ हजार यात्रु मारमा काठमाडौं उपत्यकाभित्रका निजी स्कुलले आफ्ना विद्यार्थी ओसार्न सार्वजनिक सवारीसाधन प्रयोग गर्दा दैनिक हजारौँ सार्वसाधारणले सास्ती खेप्नुपरेको छ । ‘पिकआवर’ (बिहान ८...

विद्युतीय सवारीको प्रयोग बढाऊ !

प्रदूषणका हिसाबले काठमाडौं सहर विश्वमै खराब सहरको सूचीमा एक नम्बरमा परेको नतिजा सार्वजनिक भएको एक सातामै भन्सार विभागको नयाँ तथ्यांकले थोरै भए पनि मान्छेलाई आशावादी हुने वातावरण बनाएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार पछिल्लो नौ महिनामा नेपालमा २ हजार ४ सय ५१ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । अघिल्लो वर्ष यही अवधिमा १ […] The post विद्युतीय सवारीको प्रयोग बढाऊ ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अनुमति लिएर मात्रै बिदाका दिन सरकारी सवारीको प्रयोग

बाग्लुङ, असार १९ । सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले पनि शनिबार प्रमुख जिल्ला अधिकारीबाट अनुमति पत्र (पास) लिएर नगरको गाडी प्रयोग गरे । योजना अनुगमन, निरीक्षण, बैठकलगायतमा सहभागी हुने प्रयोजनका लागि नगरप्रमुख श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालयले अनुमति पत्र उपलब्ध गराएको हो । नगरप्रमुखले […]

नगरप्रमुख श्रेष्ठद्वारा अनुमतिपत्र लिएर सवारी साधन प्रयोग

सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले पनि शनिबार प्रमुख जिल्ला अधिकारीबाट अनुमति पत्र (पास) लिएर नगरको गाडी प्रयोग गरे । योजना अनुगमन, निरीक्षण, बैठकलगायतमा सहभागी हुने प्रयोजनका लागि नगरप्रमुख श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालयले अनुमति पत्र उपलब्ध गराएको हो ।नगरप्रमुखले चढ्ने ध। १ झ १७ नम्बरको गाडी गण्डकी प्रदेशभित्र चल्न पाउने गरी ‘पास’ दिइएको कार्यालयले जनाएको छ । अत्यावश्यक सेवा तथा

विद्युतीय सवारीसाधन प्रयोगमा सांग्रिला बैंकको प्रोत्साहन

काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंकले इन्धन खपत घटाउन आफ्ना कर्मचारीलाई विद्युतीय सवारीसाधन प्रयोग गर्न प्रेरित गरेको छ । सरकारले इन्धन खपत घटाउने भन्दै सातामा दुई दिन बिदा दिएको अवस्थामा बैंकले सरकारी प्रयासमा सघाउन कर्मचारीलाई प्रोत्साहन गरेको हो । ‘सरकारी प्रयासमा सघाउने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कार्यालय आवतजावत गर्दा विद्युतीय सवारीसाधनको प्रयोग गर्न वातावारण दिवसको अवसरमा सन्देश दिन खोजिएको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै आवतजावतको क्रममा सार्वजनिक यातायातको प्रयोग गर्न, कम इन्धन प्रयोग हुने सवारीसाधन, साइकलको प्रयोग र हिँडेर कार्यालय आवतजावत तथा कारपुलिङ गर्न उत्पे्ररित गरिएको बैंकले बताएको छ । बैंकले आइतवार विश्व वातावरण दिवसको अवसरमा ‘इन्धन बचाऊ पृथ्वी बचाऊ, साइकल चलाऊ इन्धन बचाऊ’ नारासहित साइकल र्‍याली आयोजना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले साइकल र्‍यालीमा सहभागीहरूलाई इन्धन बचाउन बैंकले चालेका कदममा कर्मचारीले सघाउनुपर्ने बताए । बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट शुरू गरिएको र्‍याली भाटभटेनी, ज्ञानेश्वर, कमलपोखरी, पुतलीसडक, शहीदगेट, माइतीघर, भद्रकाली मन्दिर, जमल, दरबारमार्ग, लैनचौर, कालिका टावर हुँदै बैंकको केन्द्रीय कार्यालयमै पुगेर सम्पन्न गरिएको थियो । र्‍यालीमा बैंकका संस्थापक सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ,  बैंकका उच्च व्यवस्थापन तहका कर्मचारी, विभागीय प्रमुख तथा अन्य कर्मचारीको उपस्थिति थियो ।

धरानका मेयरको घोषणा- मोटरसाइकल नै चढ्छु

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)ले महँगो सवारीसाधन प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जनताको सेवक भएकाले आफूले उपमहानगरको महँगो गाडी नचढ्ने, आफ्नो पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने उनले सार्वजनिक...

बिदाको दिन चलाएका सरकारी सवारीसाधन नियन्त्रणमा

काठमाडौं, जेठ ९ । सार्वजनिक बिदाका दिन सञ्चालन गरिएका सरकारी नम्बर प्लेटका सवारीसाधन धमाधम कारबाहीमा पर्न थालेका छन् । सरकारले यही जेठदेखि हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार पनि बिदा दिने निर्णयसँगै सार्वजनिक बिदाको दिन पनि सरकारी नम्बर प्लेटका सवारीसाधनको प्रयोग बढेसँगै ट्राफिक प्रहरीले निगरानी बढाएको छ […]

बिदाको दिन चलाएका सरकारी सवारीसाधन नियन्त्रणमा

काठमाडौं । सार्वजनिक बिदाका दिन सञ्चालन गरिएका सरकारी नम्बर प्लेटका सवारीसाधन धमाधम कारबाहीमा पर्न थालेका छन् । सरकारले यही जेठदेखि हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार पनि बिदा दिने निर्णयसँगै सार्वजनिक बिदाको दिन पनि सरकारी नम्बर प्लेटका सवारीसाधनको प्रयोग बढेसँगै ट्राफिक प्रहरीले निगरानी बढाएको छ । काठमाडौं […] The post बिदाको दिन चलाएका सरकारी सवारीसाधन नियन्त्रणमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

जोरबिजोर प्रणालीले झनै सकस

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले माघ ६ गते आदेश जारी गर्दै जोर र बिजोर सवारीसाधन सञ्चालन गर्ने, सिट क्षमताभन्दा धेरै यात्रु नराख्ने, सबै यात्रुलाई अनिवार्य मास्क लगाउनुपर्ने, सवारीसाधनको ढोकामा र सवारीसाधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइज...

सम्पत्ति सार्वजनिक गर्दै बिहानै क्वाटर छाड्दै प्रदीप ज्ञवाली

काठमाडौं। परराष्ट्रमन्त्री पदबाट हटेलगत्तै प्रदीपकुमार ज्ञवालीले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन्। आज बिहानै पुल्चोकस्थित सरकारी निवास छोड्ने जानकारी दिँदै उनले प्रयोग गर्दै आएका सवारीसाधन र ल्यापटप(म्याकबुक प्रो) शुक्रबार नै मन्त्रालयलाई फिर्ता दिइसकेको बताए। भनेका छन्,“मेरो खातामा७ लाख४१ हजार७७५.६० रुपैयाँ बचत रहेको र केही घरायसी सामान एवं दुईसय जति पुस्तक थपिनुबाहेक मन्त्री बनेलगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल भएको छैन।”