नेपोली सिरी ‘ए’ उपाधिनजिक

नेपोली इटालियन सिरी ‘ए’को उपाधि जित्ने लामो समयदेखिको पर्खाइमा पूर्णविराम लगाउने संघारमा छ। तर नेपोलीका समर्थक र क्लबमा मालिक औरिलो डी लौरान्टिसबीचको विवादले भने क्लबको सफलता खल्लो हुने चिन्ता बढेको छ।

सम्बन्धित सामग्री

नेपोली र मिलान विजयी

एजेन्सी – इटालियन सिरी ‘ए’ च्याम्पियन नेपोली र एसी मिलानले यो सिजनको सिरी ‘ए’ को अन्तिम खेलमा सफलता हात पारेका छन् । नेपोलीले घरेलु मैदानमा साम्पडोरियालाई २–० ले पराजित गरेको हो । नेपोलीको जितमा भिक्टर ओसिमहेन र जियोभानी सिमिओनले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । स्टेडियो डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीका […] The post नेपोली र मिलान विजयी first appeared on Hamro Khelkud.

नेपोली पहिलोपटक क्वाटरफाइनलमा

एजेन्सी – इटालियन क्लब नेपोली क्लबकाे इतिहासमै पहिलोपटक युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मन प्रतिद्धन्द्धी आइनट्राख्ट फ्रान्कफुर्टलाई दोस्रो लेगमा ३–० ले तथा समग्रमा ५–० को जितसहित नेपोली पहिलोपटक क्वाटरफाइनलमा पुग्न सफल भएको हो । पहिलो लेगमा नेपोली २–० ले विजयी भएको थियो । घरेलु मैदान डिएगो अर्मान्डो म्याराडोना रंगशालामा बुधबार राति भएको […]

इटालिएन सिरी ‘ए’ : लाजियोसँग नेपोली पराजित

काठमाडौँ – इटालिएन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो हार ब्यहोरेको छ । पछिल्लो १० खेलमा अपराजित रहेको नेपोली शुक्रबार राति लाजियोसँग १–० ले पराजित पराजित भएको हो । घरेलु मैदानमा दोस्रो हार ब्यहोरेको नेपोली यसअघि १५ जनवरी २०२३ मा इन्टर मिलानसँग १–० को हार बेहोरेको थियो  । स्टेडियो डिएगो अर्मान्डो म्याराडोनामा घरेलु टोली […]

मिलान र इन्टरलाई पछि पार्दै नेपोली शीर्षस्थानमा उक्लियो

एजेन्सी – एसी मिलान र इन्टर मिलानलाई पछि पार्दै नेपोली इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको छ । आइतबार राति लाजियोलाई २–१ ले पराजित गर्दै नेपोली शीर्षस्थानमा उक्लन सफल भएको हो । लाजियोको मैदानमा नेपोलीको महत्वपूर्ण जितमा लोरेन्जो इन्सिग्ने र फावियनले गोल गरे । घरेलु टोली लाजियोका पेड्रो रोड्रिग्वेजले एक गोल फर्काए । […]

नेपोली र इन्टरको बराबरी

एजेन्सी – इटालियन सिरी ‘ए’ मा शीर्ष दौडमा रहेको इन्टर मिलान र नेपोलीले बराबरी खेल्दै अंक बाँडेका छन् । नेपोली र इन्टरले १–१ गोलको बराबरी खेलेको हो । स्टेडियो डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोलीले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । सातौ मिनेटमा लोरेन्जो इन्सिग्नेको पेनाल्टी गोलबाट […]

बार्सिलोनालाई नेपोली प्रतिद्धन्द्धी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले युरोपा लिगको नकआउट चरणको प्ले अफमा इटालियन क्लब नेपोली प्रतिद्धन्द्धी पाएको छ ।स्वीट्जरल्यान्डको नियोनमा सोमबार राति निकालिएको ‘ड्र’ मा बार्सिलोनाले बलियो प्रतिद्धन्द्धीको रुपमा नेपोली पाएको हो । बार्सिलोना च्याम्पियन्स लिगमा समुहमा तेस्रो हुदै समूह चरणबाट बाहिरिएको थियो । नेपोली भने युरोपा लिगमा आफ्नो समूहमा दोस्रो भएको थियो । नकआउट चरणको […]

लेस्टर सिटीलाई पराजित गर्दै नेपोली नक आउटमा

काठमाडौँ – इटालियन क्लब नेपोलीले युरोपा लिगको अन्तिम १६ मा स्थान बनाएको छ । बिहीबार राति इंग्लिस क्लब लेस्टर सिटीलाई ३-२ अन्तरले पराजित गर्दै नेपोली नक आउटमा प्रवेश गरेको हो । समूह सी बाट स्पारटाक मस्को विजेता बन्दा नेपोली उपविजेतको रुपमा अघिल्लो चरणमा स्थान बनायो ।

लेस्टरलाई हराउँदै नेपोली प्रि–क्वाटरफाइनलमा

एजेन्सी – इंग्लिस क्लब लेस्टर सिटीलाई पराजित गर्दै इटालियन क्लब नेपोली युरोपा लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । समूह चरण पार गर्न जित निकाल्नै पर्ने खेलमा नेपोलीले घरेलु मैदानमा लेस्टरलाई ३–२ ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको हो । नेपोली समूह ‘सी’ बाट उपविजेताको रुपमा अघि बढेको हो । यो […]

शीर्षस्थानको नेपोली र एसी मिलान अपराजित

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्ष दुईमा रहेका नेपोली र एसी मिलानले आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भएका छन् । शीर्षस्थानमा रहेको नेपोलीेले घरेलु टोली फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै लगातार सातौ जित निकालेको हो । नेपोलीको जितमा हिर्भिङ लोजानो र एमिर रहमानीले गोल गरे । घरेलु टोलीका लुकास मार्टिनेजको गोल सान्त्वना बन्यो […]

सानदार जितसँगै नेपोली शीर्षस्थानमा

एजेन्सी – घरेलु टोली उडिनेसमाथि सानदार जित निकाल्दै नेपोली इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । नेपोलीले घरेलु टोलीलाई ४–० ले पराजित गरेको हो । नेपोलीको यो लगातार चौथो जित हो । नेपोलीको जितमा भिक्टर ओसिमहेन, एमिर रहामनि, कालिडोउ काउलीबेली र हिर्भिङ लोजानोले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक […]