लेस्टर सिटीलाई पराजित गर्दै नेपोली नक आउटमा

काठमाडौँ – इटालियन क्लब नेपोलीले युरोपा लिगको अन्तिम १६ मा स्थान बनाएको छ । बिहीबार राति इंग्लिस क्लब लेस्टर सिटीलाई ३-२ अन्तरले पराजित गर्दै नेपोली नक आउटमा प्रवेश गरेको हो । समूह सी बाट स्पारटाक मस्को विजेता बन्दा नेपोली उपविजेतको रुपमा अघिल्लो चरणमा स्थान बनायो ।  

सम्बन्धित सामग्री

नेपोली र मिलान विजयी

एजेन्सी – इटालियन सिरी ‘ए’ च्याम्पियन नेपोली र एसी मिलानले यो सिजनको सिरी ‘ए’ को अन्तिम खेलमा सफलता हात पारेका छन् । नेपोलीले घरेलु मैदानमा साम्पडोरियालाई २–० ले पराजित गरेको हो । नेपोलीको जितमा भिक्टर ओसिमहेन र जियोभानी सिमिओनले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । स्टेडियो डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीका […] The post नेपोली र मिलान विजयी first appeared on Hamro Khelkud.

लेसेलाई हराउँदै नेपोली उपाधि नजिक

काठमाडौँ – इटालियन सिरी ए मा नेपोलीले लेसेलाई २–१ ले पराजित गरेको छ। शुक्रवार भएको खेलमा २–१ ले विजयी भएको नेपोली उपाधितर्फ लम्किएको छ। शुक्रबार लेसेको घरेलु मैदानमा पहिलो हाफमा जियोभानी डि लरेन्जोले १८औं मिनेटमा गोल गर्दै नेपोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुवाती ५२औं मिनेटमा घरेलु टोली लेसेका लागि फेडेरिको डि फ्रान्सेस्कोले गोल फर्काए […]

इटालिएन सिरी ‘ए’ : लाजियोसँग नेपोली पराजित

काठमाडौँ – इटालिएन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो हार ब्यहोरेको छ । पछिल्लो १० खेलमा अपराजित रहेको नेपोली शुक्रबार राति लाजियोसँग १–० ले पराजित पराजित भएको हो । घरेलु मैदानमा दोस्रो हार ब्यहोरेको नेपोली यसअघि १५ जनवरी २०२३ मा इन्टर मिलानसँग १–० को हार बेहोरेको थियो  । स्टेडियो डिएगो अर्मान्डो म्याराडोनामा घरेलु टोली […]

नेपोली अपराजित, मिलान रोकियो

एजेन्सी – यो सिजन उच्च लयमा रहेको नेपोलीले इटालियन सिरी ‘ए’ मा अपराजित यात्रा कायमै राखेको छ । सिरी ‘ए’ मा १२औं जित निकाल्ने क्रममा नेपोलीले इम्पोलीलाई २–० ले पराजित गरेको छ । स्टेडियो डिएगो अर्मान्डो म्याराडोनामा मंगलबार राति भएको खेलमा नेपोलीको जितमा हिर्भिङ लोजानो र पिएटर जिलेन्स्कीले गोल गरे । पहिलो हाफमा पाहुना टोलीले […]

लिभरपुलद्वारा नेपोली पराजित

लन्डन ।  इंग्लिस क्लब लिभरपुलले यूईएफए च्याम्पियन्स लिगमा इटालियन क्लब नेपोलीलाई पराजित गरेको छ । परिवर्तित खेलाडीको रूपमा मैदान छिरेका उरुग्वेली फरवार्ड डार्विन नुनेजले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट प्रदान गरेपछि लिभरपुलले जित निकालेको हो । लिभरपुलले घरेलु मैदानमा नेपोलीलाई २–० ले पराजित गरेको हो । एक गोल मोहम्मद सलाहले गरे । लिभरपुलको दुवै […]

मिलान र इन्टरलाई पछि पार्दै नेपोली शीर्षस्थानमा उक्लियो

एजेन्सी – एसी मिलान र इन्टर मिलानलाई पछि पार्दै नेपोली इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको छ । आइतबार राति लाजियोलाई २–१ ले पराजित गर्दै नेपोली शीर्षस्थानमा उक्लन सफल भएको हो । लाजियोको मैदानमा नेपोलीको महत्वपूर्ण जितमा लोरेन्जो इन्सिग्ने र फावियनले गोल गरे । घरेलु टोली लाजियोका पेड्रो रोड्रिग्वेजले एक गोल फर्काए । […]

लेस्टरलाई हराउँदै नेपोली प्रि–क्वाटरफाइनलमा

एजेन्सी – इंग्लिस क्लब लेस्टर सिटीलाई पराजित गर्दै इटालियन क्लब नेपोली युरोपा लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । समूह चरण पार गर्न जित निकाल्नै पर्ने खेलमा नेपोलीले घरेलु मैदानमा लेस्टरलाई ३–२ ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको हो । नेपोली समूह ‘सी’ बाट उपविजेताको रुपमा अघि बढेको हो । यो […]

मिलानलाई पछि पार्दै नेपोली शीर्षस्थानमा उक्लियो

एजेन्सी – बोलोग्नामाथि सहज जित निकाल्दै नेपोली इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा नेपोलीले बोलोग्नालाई ३–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा बिहीबार राति भएको खेलमा नेपोलीको जितमा इटालियन मिडफिल्डर लोरेन्जो इन्सिग्नेले दुई तथा फावियनले एक गोल गरे । घरेलु मैदानम नेपोलीले खेलको १८औं मिनेटमा फावियनको […]

शीर्षस्थानको नेपोली र एसी मिलान अपराजित

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्ष दुईमा रहेका नेपोली र एसी मिलानले आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भएका छन् । शीर्षस्थानमा रहेको नेपोलीेले घरेलु टोली फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै लगातार सातौ जित निकालेको हो । नेपोलीको जितमा हिर्भिङ लोजानो र एमिर रहमानीले गोल गरे । घरेलु टोलीका लुकास मार्टिनेजको गोल सान्त्वना बन्यो […]

सानदार जितसँगै नेपोली शीर्षस्थानमा

एजेन्सी – घरेलु टोली उडिनेसमाथि सानदार जित निकाल्दै नेपोली इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । नेपोलीले घरेलु टोलीलाई ४–० ले पराजित गरेको हो । नेपोलीको यो लगातार चौथो जित हो । नेपोलीको जितमा भिक्टर ओसिमहेन, एमिर रहामनि, कालिडोउ काउलीबेली र हिर्भिङ लोजानोले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक […]