एजेन्सी – इटालियन क्लब नेपोली क्लबकाे इतिहासमै पहिलोपटक युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मन प्रतिद्धन्द्धी आइनट्राख्ट फ्रान्कफुर्टलाई दोस्रो लेगमा ३–० ले तथा समग्रमा ५–० को जितसहित नेपोली पहिलोपटक क्वाटरफाइनलमा पुग्न सफल भएको हो । पहिलो लेगमा नेपोली २–० ले विजयी भएको थियो । घरेलु मैदान डिएगो अर्मान्डो म्याराडोना रंगशालामा बुधबार राति भएको […]