एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले युरोपा लिगको नकआउट चरणको प्ले अफमा इटालियन क्लब नेपोली प्रतिद्धन्द्धी पाएको छ ।स्वीट्जरल्यान्डको नियोनमा सोमबार राति निकालिएको ‘ड्र’ मा बार्सिलोनाले बलियो प्रतिद्धन्द्धीको रुपमा नेपोली पाएको हो । बार्सिलोना च्याम्पियन्स लिगमा समुहमा तेस्रो हुदै समूह चरणबाट बाहिरिएको थियो । नेपोली भने युरोपा लिगमा आफ्नो समूहमा दोस्रो भएको थियो । नकआउट चरणको […]