एजेन्सी – इटालियन सिरी ‘ए’ च्याम्पियन नेपोली र एसी मिलानले यो सिजनको सिरी ‘ए’ को अन्तिम खेलमा सफलता हात पारेका छन् । नेपोलीले घरेलु मैदानमा साम्पडोरियालाई २–० ले पराजित गरेको हो । नेपोलीको जितमा भिक्टर ओसिमहेन र जियोभानी सिमिओनले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । स्टेडियो डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीका […]
The post नेपोली र मिलान विजयी first appeared on Hamro Khelkud.