२२ लाखको निजी लागतमा सामुदायिक भवन निर्माण

महोत्तरीको पिपरा गाउँपालिका–१ खैरबाका युवा समाजसेवी राहुल पाण्डेले आफ्नो गाउँमा सामुदायिक भवन निर्माण गरेका छन । २२ लाख रुपैयाँकाे लागतमा निर्माण सम्पन्न सो भवनबाट अब स्थानीय गरिब, विपन्नका छोराछोरीका विवाहको भोजभतेर , भेला तथा गोष्ठी , छलफल तथा सामाजिक कामका लागि सहज हुने छ । सङ्घीय सांसद महन्थ ठाकुर, प्रदेश सभासदस्य अभिराम शर्मा र गाउँपालिका […]

सम्बन्धित सामग्री

राजखर्कमा श्रमदानबाटै सामुदायिक भवन निर्माण

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा राजखर्कका स्थानीयले श्रमदान गरेर सामुदायीक भवन निर्माण गरेका छन् । राजखर्क सेवा समाजमा आवद्ध ११ घर स्थानीयले श्रमदान जुटाएर करिब ६ लाख बराबरको सामुदायीक भवन तयार पारेका हुन् । समाजको नियमित बैठक बस्न तथा समुहको थालबटुका र भाँडाकुडा राख्नका लागि सामुदायीक भवन निर्माण गरिएको राजखर्क सेवा समाजका […] The post राजखर्कमा श्रमदानबाटै सामुदायिक भवन निर्माण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मिस वर्ल्डको लागि प्रियंकाले बनाइन् सामुदायिक भवन, विद्यालय पनि चिटिक्क (तस्वीर)

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशीले आफ्नो पहलमा चितवनको दुुर्गम इच्छाकामना गाउँपालिकास्थित उपरदाङगढीमा सामुदायिक भवन निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेकी छिन् । आगामी विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डको महत्वपूर्ण विधा ब्यूटी विथ पर्पसका लागि जोशीले सहयोगी हात अघि बढाएकी हुन् । उक्त विधाका लागि प्रियंकाले उक्त गाउँलाई छनोट गरेकी हुन् । यहाँ उनले […]

सुनकोसी –२ रैकरडाँडामा सामुदायिक भवन निर्माण सुरु

सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका २ रैकर डाँडामा निर्माण हुन लागेको सामुदायिक भवनको सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सिनाले शिलान्यास गरेका छन् । सामुदायिक भवन नहुँदा स्थानीयको विभिन्न समस्याहरूमा हुने भेला,बैठक तथा अन्य विभिन्न कार्यक्रमहरू सञ्चालनको लागि समस्या हुँदै आएको थियो । ठोकर्पाको रैकर डाँडामा सामुदायिक भवन निर्माण हुने भएपछि स्थानीय खुसी भएका छन् । गाउँपालिकाको आर्थिक […]

काठमाडौंमा थुप्रिएको फोहोर आजदेखि उठाइने

काठमाडौं : काठमाडौं महानगरमा विगत एक महिनाभन्दा बढी समयदेखि थुप्रिएको फोहोर आजदेखि उठाइने भएको छ।सोमबार आन्दोलनरत स्थानीयबासी, नेपाल सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच ११ बुँदे सहमित भएपश्चात समस्याको गाँठो फुकेको हो। आज (मंगलबार) बिहान ८ बजेदेखि नै फोहोर उठाइने काठमाडौं महानगरले जनाएको छ।  सम्झौतामा सहरी विकास मन्त्रालयका तर्फबाट सडक, नदी नियन्त्रण, वृक्षारोपण, सामुदायिक भवन निर्माण, जग्गा अधिग्रहण, अस्पताल निर्माणको पहल गर्ने सहमति गरिएको छ।त्यस्तै, महानगरपालिकाका

उठ्ने भयो काठमाडौंको फोहोर, सरकार र स्थानीयवासीबीच सम्झौता

काठमाडौं : काठमाडौं महानगरमा विगत एक महिनाभन्दा बढी समयदेखि थुप्रिएको फाेहोर भोलि अर्थात् जेठ २४ गतेबाट उठाइने भएको छ।आज आन्दोलनरत स्थानीयबासी, नेपाल सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच ११ बुँदे सहमित भएपश्चात समस्याको गाँठो फुकेको हो।भोलि बिहान ८ बजेदेखि नै फोहोर उठाइने काठमाडौं महानगरले जनाएको छ। सम्झौतामा सहरी विकास मन्त्रालयका तर्फबाट सडक, नदी नियन्त्रण, वृक्षारोपण, सामुदायिक भवन निर्माण, जग्गा अधिग्रहण, अस्पताल निर्माणको पहल गर्ने सहमति गरिएको छ।त्यस्तै, महा

स्थानीयको सक्रियतामा सामुदायिक भवन निर्माण

लमजुङको बेँसीसहर नगरपालिका–१० खाँचेमा स्थानीयको सक्रियतामा सामुदायिक भवन निर्माण गरिएको छ । स्थानीयले भवनको आवश्यकता महसुस गरी चन्दा संकलन गरेर भवन निर्माण गरेका हुन् । स्थानीयको अग्रसरतामा २७ लाख रुपियाँमा प्रगति ज्योति नागरिक आमा समूहको भवन निर्माण भएको हो ।

स्वास्थ्यचौकी भवन निर्माण

विराटनगर । मोरङको लेटाङ नगरपालिका–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको छ । कुल रू. २ करोड ५९ लाखको लागतमा भवन निर्माण गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले बताए । अस्पताल सञ्चालन भएपछि सरकारले दरबन्दीअनुसारको स्वास्थ्यकर्मी उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए । सोही नगरपालिकाको वडा नं ५ स्थित १० शय्याको आधारभूत अस्पताल निर्माणका लागि निर्माण व्यवसायीसँग रू. ९ करोड ९९ लाख ३६ हजारको लागतमा सम्झौता भई निर्माण कार्य शुरू गरिएको जनाइएको छ । यसैगरी कृषिउपजलाई बजारीकरण गरी कृषकलाई प्रत्यक्ष लाभ दिने उद्देश्यले वडा नं ४ स्थित कृषि हाटबजार निर्माणको अन्तिम चरणमा पुगेको छ । सो कार्यका लागि रू. ३ करोड २० लाख १६ हजार लागतमा ठेक्का भएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी ब्लक रहेको यो नगरपालिकामा कृषकका तरकारी बजारसम्म पुर्‍याएर उपभोक्ता माझसम्म लैजान सुविधा हुने नगरपालिकाका प्रमुख शङ्कर राईले बताए । स्थानीय तहको निर्वाचनपछि हालसम्म २० दशमलव ९३ किमी बाटो नयाँ ट्र्याक निर्माण, ३९ दशमलव ५२ किमी बाटोमा ग्राभेल र १६ दशमलव नौ किमी बाटोमा कालोपत्र, तीनओटा सामुदायिक भवन निर्माण र १ दशमलव ५ किमी नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको पनि प्रशासकीय अधिकृत दाहालले जानकारी दिए । रासस

कुमारीथान टोलमा सामुदायिक भवन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ को कुमारीथान टोलमा सामुदायिक भवन निर्माण हुने भएको छ । उक्त भवनको टोल सुधार समितिका अध्यक्ष गोकर्णप्रसाद पाठकले बुधबार शिलन्यास गरे । अध्यक्ष पाठकका अनुसार करिब ५२ लाख रुपैयाँका लागतमा निर्माण हुने उक्त भवन बहुउद्देश्य हुनेछ । भवन निर्माण सम्पन्न भएपछि टोलवासीलाई राहत पुग्ने बताइएको छ । स्वास्थ्य […] The post कुमारीथान टोलमा सामुदायिक भवन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सर्लाहीको फरदावामा २२ लाखको लागतमा सामुदायिक भवन

सर्लाहीको हरिपुर नगरपालिकामा २२ लाखको लागतमा सामुदायिक भवन निर्माण हुने भएको छ । हरिपुर नगरपालिका–३ फरदवामा निर्माण हुन लागेको सामुदायिक भवनको प्रदेश सांसद उपेन्द्र महतोले सामुदायिक भवनको शिलान्यास गरेका गरेको छ । कार्यक्रम बोल्दै प्रदेश सांसद महतो स्थानिय स्तरमा सामुदायिक भवन नहुँदा कुनै पनि सामाजिक, सांस्कृतिक, बैठक तथा छलफल गर्नमा स्थानीयवासीमा हुँदै आएको समस्याको मध्यनजर […]