सुनकोसी –२ रैकरडाँडामा सामुदायिक भवन निर्माण सुरु

सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका २ रैकर डाँडामा निर्माण हुन लागेको सामुदायिक भवनको सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सिनाले शिलान्यास गरेका छन् । सामुदायिक भवन नहुँदा स्थानीयको विभिन्न समस्याहरूमा हुने भेला,बैठक तथा अन्य विभिन्न कार्यक्रमहरू सञ्चालनको लागि समस्या हुँदै आएको थियो । ठोकर्पाको रैकर डाँडामा सामुदायिक भवन निर्माण हुने भएपछि स्थानीय खुसी भएका छन् । गाउँपालिकाको आर्थिक […]

सम्बन्धित सामग्री

सिड्नीमा नेपाली सामुदायिक भवन निर्माण प्रकृया सुरु

सिड्नी / अस्ट्रेलियाको नेपालीहरु बढी भएको शहर सिड्नीमा सामुदायिक भवन निर्माणको पहल अगाडि बढाइएको छ । बिहीबार दिउँसो न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदूत दीपक खड्कासहितको एक टोलीले पश्चिम सिड्नीको कम्बर्ल्याण्ड काउन्सिलमा विकास निवेदन दर्ता गराएको …

पुनःनिर्माणसँगै लमजुङको राईनासकोटमा फेरि सुरु भयो होमस्टे :: Pahilopost.com

लमजुङ :  भूकम्पबाट क्षतिग्रस्त बनेको पूर्वी लमजुङको पर्यटकीय गाउँ राईनासकोटमा पुनःनिर्माणसँगै घरबास (होमस्टे) सुरु भएको छ ।  पुनःनिर्माण गरिएका १४ घरमध्ये ९ घरमा घरबास कार्यक्रम सुरु गरिएको हो। भूकम्पपछि अमेरीकी नागरिक नातासाको सहयोगमा राईनासकोटका १४ घर, एक आरोग्य भवन र एक सामुदायिक भवन निर्माण गरिएको थियो। करिब एक करोड ५०