मिस वर्ल्डको लागि प्रियंकाले बनाइन् सामुदायिक भवन, विद्यालय पनि चिटिक्क (तस्वीर)

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशीले आफ्नो पहलमा चितवनको दुुर्गम इच्छाकामना गाउँपालिकास्थित उपरदाङगढीमा सामुदायिक भवन निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेकी छिन् । आगामी विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डको महत्वपूर्ण विधा ब्यूटी विथ पर्पसका लागि जोशीले सहयोगी हात अघि बढाएकी हुन् । उक्त विधाका लागि प्रियंकाले उक्त गाउँलाई छनोट गरेकी हुन् । यहाँ उनले […]

सम्बन्धित सामग्री

बजेट अभावले निर्माणाधीन सामुदायिक भवन अलपत्र

म्याग्दी– म्याग्दीमा ठूलादेखि साना विकासका योजनामा बजेट अभाव र निर्माण व्यवसायीको लापरबाहीले निर्माणाधीन योजना अलपत्र परेका छन् । बजेट विनियोजन रोकिएपछि मंगला गाउँपालिका–१मा दुई सामुदायिक भवन अलपत्र परेको छ । भर्जुलाको गोदावारी आमा समूह र थाईबाङको न्यू लालीगुराँस युवा क्लबको एकीकृत सामुदायिक भवन अलपत्र परेका हुन् । सरकारी तवरबाट बजेट विनियोजन हुन रोकिएपछि दुवै भवन […]

बांगेमुढाको सामुदायिक भवन भत्काएपछि बालेनको पुत्ला दहन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थायमदु (बांगेमुढा)मा रहेको त्‍वा:छें (सामुदायिक भवन) भत्काएपछि मेयर बालेन शाहको पुत्ला दहन गरेको छ। शुक्रबार काठमाडौँ २५ मा रहेको उक्त भवन भत्काएपछि शनिबार आन्दोलित स्थानीयले मेयर शाहको पुत्ला दहन गरेका हुन्। महानगरले २४ घण्टे अल्टिमेटम दिएर स्थानीयमाथि बल प्रयोग गरी भवन भत्काएपछि स्थानीय आक्रोशित बनेका हुन्। शनिबार नै नेवा: देय् दबूले […]

व्यक्तिको नाममा दर्ता भएको जग्गा फर्काएर सामुदायिक भवन र पार्क

२४ भदौ, काठमाडौं । काठमाडौंको बुद्धनगर टोल सुधार समितिले सामुदायिक भवन र सुवर्ण पार्क निर्माण गरेको छ । सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएपछि कानुनी लडाइँ लडेर समितिले त्यो जग्गा सार्वजनिक बनाएको हो । त्यही जग्गामा उसले सामुदायिक भवन र पार्क बनाएको हो । काठमाडौं महानगरपालिका–१० स्थित जोगीकुटी भनिने ठाउँको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता […]

सामुदायिक भवन बनाउन वडा अध्यक्ष अन्सारीले गरे १० लाखको जग्गा दान

१६ चैत, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष डाक्टर अख्तर आलम अन्सारीले १० लाख रुपैयाँको जग्गा दान गरेका छन् । वडाको रामपुर टोलमा सामुदायिक भवन बनाउनका लागि जग्गा दान गरेका हुन् । उनले साबिक गाविस रामपुर खेस्राहाको कित्ता नं १४०२ र १४०४ को जग्गा खरिद गरेर सामुदायिक भवनको नाममा नामसारी […]

गुरुङगाउँमा सामुदायिक भवन

रोल्पा नगरपालिका ४ मा निर्माण सम्पन्न गुरुङगाउँ सामुदायिक भवन एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ।...

२२ लाखको निजी लागतमा सामुदायिक भवन निर्माण

महोत्तरीको पिपरा गाउँपालिका–१ खैरबाका युवा समाजसेवी राहुल पाण्डेले आफ्नो गाउँमा सामुदायिक भवन निर्माण गरेका छन । २२ लाख रुपैयाँकाे लागतमा निर्माण सम्पन्न सो भवनबाट अब स्थानीय गरिब, विपन्नका छोराछोरीका विवाहको भोजभतेर , भेला तथा गोष्ठी , छलफल तथा सामाजिक कामका लागि सहज हुने छ । सङ्घीय सांसद महन्थ ठाकुर, प्रदेश सभासदस्य अभिराम शर्मा र गाउँपालिका […]

सामुदायिक भवन बनाउन १० लाख सहयोग

म्याग्दी, २६ कात्तिक: सुपर घलेम्दी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि रु १० लाख सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण हुन लागेको सो आयोजनाले अन्नपूर्ण युवा क्लबले बेँसीगाउँमा बनाउन लागेको भवनलाई बिहीबार सहयोग उपलब्ध गराएको हो । आयोजनाको प्रवद्र्धक सुपर घलेम्दी हाइड्रोपावर प्रालिका प्रबन्ध निर्देशक इञ्जीनियर मनप्रसाद कँडेल र […]

काठमाडौँ- १९ मा पुनर्निर्माण गरियो सामुदायिक भवन

काठमाडौँ – काठमाडौँ महानगरपालिका–१९ स्थित इन्द्रसभा सामुदायिक भवन पुनर्निर्माण २० लाख रुपैयाँ लागतमा सम्पन्न भएको छ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत उक्त भवन पुनर्निर्माण गरिएको हो। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सचिव जीवनराम श्रेष्ठले भवन उद्घाटन गर्दै मुलुकको विकास र निर्माणमा स्थानीय पूर्वाधार विकास साझेदारी […]

कुमारीथान टोलमा सामुदायिक भवन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ को कुमारीथान टोलमा सामुदायिक भवन निर्माण हुने भएको छ । उक्त भवनको टोल सुधार समितिका अध्यक्ष गोकर्णप्रसाद पाठकले बुधबार शिलन्यास गरे । अध्यक्ष पाठकका अनुसार करिब ५२ लाख रुपैयाँका लागतमा निर्माण हुने उक्त भवन बहुउद्देश्य हुनेछ । भवन निर्माण सम्पन्न भएपछि टोलवासीलाई राहत पुग्ने बताइएको छ । स्वास्थ्य […] The post कुमारीथान टोलमा सामुदायिक भवन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सर्लाहीको फरदावामा २२ लाखको लागतमा सामुदायिक भवन

सर्लाहीको हरिपुर नगरपालिकामा २२ लाखको लागतमा सामुदायिक भवन निर्माण हुने भएको छ । हरिपुर नगरपालिका–३ फरदवामा निर्माण हुन लागेको सामुदायिक भवनको प्रदेश सांसद उपेन्द्र महतोले सामुदायिक भवनको शिलान्यास गरेका गरेको छ । कार्यक्रम बोल्दै प्रदेश सांसद महतो स्थानिय स्तरमा सामुदायिक भवन नहुँदा कुनै पनि सामाजिक, सांस्कृतिक, बैठक तथा छलफल गर्नमा स्थानीयवासीमा हुँदै आएको समस्याको मध्यनजर […]