सर्लाहीको फरदावामा २२ लाखको लागतमा सामुदायिक भवन

सर्लाहीको हरिपुर नगरपालिकामा २२ लाखको लागतमा सामुदायिक भवन निर्माण हुने भएको छ । हरिपुर नगरपालिका–३ फरदवामा निर्माण हुन लागेको सामुदायिक भवनको प्रदेश सांसद उपेन्द्र महतोले सामुदायिक भवनको शिलान्यास गरेका गरेको छ । कार्यक्रम बोल्दै प्रदेश सांसद महतो स्थानिय स्तरमा सामुदायिक भवन नहुँदा कुनै पनि सामाजिक, सांस्कृतिक, बैठक तथा छलफल गर्नमा स्थानीयवासीमा हुँदै आएको समस्याको मध्यनजर […]