काठमाडौंमा थुप्रिएको फोहोर आजदेखि उठाइने

काठमाडौं : काठमाडौं महानगरमा विगत एक महिनाभन्दा बढी समयदेखि थुप्रिएको फोहोर आजदेखि उठाइने भएको छ।सोमबार आन्दोलनरत स्थानीयबासी, नेपाल सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच ११ बुँदे सहमित भएपश्चात समस्याको गाँठो फुकेको हो। आज (मंगलबार) बिहान ८ बजेदेखि नै फोहोर उठाइने काठमाडौं महानगरले जनाएको छ।  सम्झौतामा सहरी विकास मन्त्रालयका तर्फबाट सडक, नदी नियन्त्रण, वृक्षारोपण, सामुदायिक भवन निर्माण, जग्गा अधिग्रहण, अस्पताल निर्माणको पहल गर्ने सहमति गरिएको छ।त्यस्तै, महानगरपालिकाका

सम्बन्धित सामग्री

थुप्रिएको फोहोर काठमाण्डौ महानगरले आजदेखि उठाउने

काठमाडौं।नेपालले भारतसँग पाँच वर्षसम्म रासायनिक मल खरिद गर्ने सम्झौता गरेको छ।एक हप्तादेखि थुप्रिएको फोहोर काठमाण्डौ महानगरले आजदेखि उठाउने भएको छ।रसुवामा जङ्गली च्याउ खाँदा ११ जना बिरामी परेका छन्।कोरोना बढेपछि चीनको वुहानमा फेरि लकडाउन गरिएको छ र एसीसी एसिया कप क्रिकेट २०२२ यूएईमा हुने पक्का भएको छ।

उपत्यकाको फोहोर आजदेखि उठाउन सुरु गरिने

काठमाडौं । काठमाडौं उपत्यकाका सडक तथा गल्लीहरुमा चुनाव अघिदेखि थुप्रिएको फोहोर आज मंगलबारबाट उठाइने भएको छ । नुवाकोटको बन्चरेडाँडा तथा सिसडोल ल्याण्डफिल साइटमा फोहोर बिर्सजन गर्न दिने विषयमा स्थानीय वासिन्दासँग सहमति भएसँगै फोहोर उठाउन लागिएको हो । शहरी विकास मन्त्रालयमा सोमबार भएको सर्वपक्षीय बैठकमा ल्याण्डफिल साइट प्रभावित क्षेत्रका स्थानियबासीको माग सम्बोधन गरि फोहार व्यवस्थापन गर्ने […]

आजदेखि काठमाडौंमा थुप्रिएको फोहोर उठाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र थुप्रिएको फोहोर आजदेखि उठाउने भएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा हिजो भएको जनप्रतिनिधिहरुबीचको वार्तामा सहमति जुटेपछि आजदेखि फोहोर उठ्ने भएको हो । वार्तामा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल सहभागी थिए । यसैगरी ललितपुर, ककनी, धुलिबेसी, गोकर्णेश्वरका जनप्रतिनिधिको सहभागिता थियो । आज ८ बजेबाट काठमाडौंको फोहोर उठाउने […]

काठमाडौंको फोहोर पहिलोपटक बन्चरेडाँडा ल्याण्डफिल साइटमा

काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल साइटमा व्यवस्थापन गर्न सुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आजदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्न सुरु गरिएको हो ।नुवाकोटको सिसडोल ल्याण्डफिल साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमाना स्थित बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको काम शुरु गरेको थियो । लामो समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहोर सोमबारबाट उठ्न थालेको छ ।शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा काठ

एक महिनापछि उठ्यो काठमाडौंको फोहोर, बञ्चरेडाँडामा स्थानीयको अवरोध

झण्डै एक महिनादेखि काठमाडौंको सडकमा थुप्रिएको फोहोर आजदेखि फ्याँक्न थालिएको छ । नयाँ ल्याण्डफिल साइट बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि लगिएकोमा स्थानीयले अवरोध गरेका छन् ।

आजदेखि फोहोर नियमित उठ्ने, केही दिनपछि बन्चरेमा फालिने

काठमाडौँ उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहोर आजदेखि नियमित उठ्ने भएको छ भने पाँच-छ दिनपछि बन्चरे डाँडामा पनि फालिने भएको छ । आजदेखि उठाएको फोहोर नुवाकोटको सिसडोल ल्याण्डफिल साइटमा फाल्न लागेको शहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि उठाएको फोहोर सिसडोलमा फालिने भएको हो । “आजदेखि उठेको फोहोर सिसडोलमा फालिने छ,”उहाँले भन्नुभयो,“बन्चरे डाँडामा फोहोर फाल्न अझै पाँच–छ दिन लाग्छ ।” बन्चरे डाँडाको ल्याण्डफिल साइटको निर्माणको काम नसकिएकाले त्यहाँ फोहोर फाल्ने काम अलि ढिलो हुनेछ ।

काठमाण्डौमा दुई हप्तादेखि थुप्रिएको फोहोर उठ्दै

काठमाण्डाै – काठमाण्डौमा दुई हप्तादेखि थुप्रिएको फोहोर आजदेखि उठ्न थालेको छ ।  काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको हिजोको बैठकले आजदेखि फोहोर उठाउने निर्णय गरेको हो । लामो समय फोहोर नउठ्दा अरु समस्या आउने खतरा बढेकोले विसर्जनस्थलको समस्याकैबीच पनि फोहोर उठाउन थालिएको हो । विसर्जनस्थलको समस्या समाधानका लागि अरु निकायसँग समन्वय भैरहेको महानगरपालिकाले जनाएको छ । नुवाकोटको सिसडोलमा विक्रम स...

आजदेखि काठमाडौंका फोहोर उठ्ने

काठमाडौं । काठमाडौं महानगर र उपत्यकाका विभिन्न स्थानहरुमा थुप्रिएको फोहोर आजदेखि उठाइँदै छ ।

आजदेखि फोहोर उठ्ने

उपत्यकामा एक सातादेखि थुप्रिएको फोहोर आइतबारदेखि उठ्ने भएको छ । ललितपुर, काठमाडौं महानगरपालिका र ओखरपौवाका स्थानीयवासीबीच ५ बुँदे सहमतिपछि फोहोरमाथिको अवरोध हटेको हो ।

आजदेखि उपत्यकाको फोहोर उठ्ने, ओखरपौवासीसँग ५ बुँदे सहमति

ललितपुर । उपत्यकामा साता दिनदेखि थुप्रिएको फोहोर आइतबार उठ्ने भएको छ । ललितपुर, काठमाडौं महानगरपालिका र ओखरपौवाका स्थानीयबासीबीच ५ बुँदे सहमतिपछि फोहोरमाथिको अवरोध हटेको हो...