फाेनमार्फत बनेकाे प्रेमसम्बन्ध अघि बढाउन ४ वर्षे छाेराकाे हत्या

सल्यान - सल्यानमा एक महिलाले प्रेमीका लागि आफ्नै छोराको हत्या गरेकी छिन् ।  छत्रेश्वरी गाउँपालिका–४ सुँगुर पोखरी बस्ने १९ वर्षीया एलिशा खत्रीले आफ्नै छोरा समीर खत्रीलाई विष खुवाइ हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पतिसँग राम्रो सम्बन्ध नभएपछि कुनै अपरिचित व्यक्तिसँग फोन सम्पर्कमै प्रेम सम्बन्ध बढ्न...

सम्बन्धित सामग्री

लक्ष्मी महतोलाई पक्रिएको दिन अन्तर्वार्ता दिन आउँला : गृहमन्त्री लामिछाने

७ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले लक्ष्मी महतो कोइरी प्रकरणमा छिट्टै रिजल्ट आउने दाबी गरेका छन् । मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा फरार रहेका कोइरी महोत्तरी १ बाट निर्वाचित भएका छन् । उनलाई पक्राउ गर्नुपर्ने आवाज संसदमै उठेपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेले पक्राउ गरी कानुनी कारबाही अघि बढाउन […]

अछामका विनोद शाहीको हत्याबारे छानबिन र दोषी पक्राउ गर्न सभामुखको निर्देशन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अछामका विनोद शाहीको हत्या घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा अछामका नेकपा एमालेका सांसद यज्ञ बोगटीले शाहीको हत्या घटनामा दुई साता बितिसक्दा पनि दोषी पक्राउ नपरेको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई […]

‘सुदूरपश्चिम सरकार अपराध अनुसन्धानमा चुक्यो’

धनगढी : प्रदेशमा बढ्दै गरेका भएका अपराधका घटनालाई नजरअन्दाज गरेको सुदूरपश्चिम सरकारलाई आरोप लागेको छ। आइतबार प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्काले यस्तो आरोप लगाएका हुन्।उनले प्रदेशमा बढ्दै गएको अपराधमा प्रदेश सरकारले गहन तरिकाले अनुसन्धान अघि बढाउन नसकेको भन्दै जनता निराश भएको बताए।उनले भने, ‘भर्खरै डडेलधुरामा अस्मिता धामीको हत्या भएको छ। त्यस घटनामा संलग्न व्यक्तिको पहिचान पनि गर्न सकेको छैन। यस्ता दर्जनौं हत्याका

कपनमा घरेलु कामदारको मृत्यु, हत्या भएको भन्दै आफन्तको विरोध

१९ असार, काठमाडौं । कपनस्थित डा. भरत थापाको घरमा मृत भेटिएका गणेश भण्डारीकोे हत्या भएको भन्दै आफन्तले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । भण्डारीको हत्या भएको दावी गर्दै दोषीलाई कारबाही गर्न माग गर्दै आफन्तले प्रहरी वृत्त बौद्धमा शनिबार प्रदर्शन गरेका छन् । उनले घरधनीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन पनि माग […]

हत्या आरोपमा ४ युवक पुर्पक्षका लागि थुनामा

जिल्ला अदालत सप्तरीले कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका चार युवकलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । हत्याको अभियोग लागेका चारै जनालाई थुनामा राखी अनुसन्धान अघि बढाउन जिल्ला अदालतले आदेश गरेको हो । अदालतको आदेशमा सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ३० वर्षीय बिनय यादव, सोही उमेरका मनोजकुमार यादव, २४ वर्षीय मुकेशकुमार यादव र खडक नगरपालिका–५ का ३१ वर्षीय महेशकुमार पासवानलाई थुनामा पठाएको प्रहरीले जनाएको छ ।     उनीहरुमाथि रुपनी गाउँपालिका–१ रायपुरका ५० वर्षीय ...

आजका पत्रपत्रिकाः चालू खर्चमा ब्रह्मलुट, एकै दिन दिइयो १० अर्ब भुक्तानी

२५ असार, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय समेटेका छन् । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका मुख्य अभियुक्तमध्येका एक छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेकोलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले छापेका छन् । अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन ०७२ …

सुन तस्करी र हत्या प्रकरण: थुनछेक बहस सुरु

सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका सबै प्रतिवादीलाई थुनामै राखेर थप अनुसन्धान र कारबाही अघि बढाउन सरकारी वकिलहरूले माग गरेका छन् ।

विवाहको प्रस्ताव गर्दा प्रेमिकाको हत्या

बुटवल : प्रेम सम्बन्धलाई वैवाहिक रूपमा अघि बढाउन प्रस्ताव गर्दा रूपन्देहीमा एक किशोरीको हत्या भएको खुलेको छ।  रूपन्देहीको ओमसतिया गाउँपालिका- ६ वृन्दावनकी १५ वर्षीया सरस्वती हरिजनले ओमसतिया- ६ शिवलवहाका १८ वर्षका प्रेमसागर केवटसँग प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्ध कायम गर्न आग्रह गरेपछि प्रस्ताव अस्वीकार गर्दै हत्या गरे...