काठमाडौँ- सुन तस्करी प्रकरणमा आजबाट थुनछेक बहस सुरु हुने भएको छ ।
जिल्ला अदालत काठमाडौंमा हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिए पछि आजबाट थुनछेक बहस हुन लागेको हो ।
जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालका अनुसार हाल प्रहरीको नियन्त्रण...
काठमाडौँ –काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा बुधबारदेखि थुनछेक बहस सुरु हुनेछ । उक्त प्रकरणमा संलग्न प्रतिवादीको आज बयान सकिएसँगै बुधबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले राससलाई जानकारी दिए । उनका अनुसार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएकाले […]
काठमाडौं : साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त रमेश उप्रेतीको थुनछेक बहस आज हुँदैछ।सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका भाइ ३८ वर्षीय रमेश हिजो ढिलोगरी मात्रै जिल्ला अदालत मोरङमा हाजिर भएका थिए। उप्रेतीको आज मात्रै थुनछेक बहस हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए।युएई बस्दै आएका उप्रेती मंगलबार नेपाल आउँदा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए। प्रहरीले उनलाई बुधबार दिउँसो विराटनगर पुर्य
२१ पुस, विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त रमेश उप्रेतीको थुनछेक बहस बिहीबार हुने भएको छ । सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका भाइ ३८ वर्षका रमेश बुधबार ढिलोगरी अदालतमा हाजिर भएका कारण बिहीबार मात्र थुनछेक बहस हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार टिकेन्द्रवीरजंग […]
विराटनगर : मोरङ उर्लाबारीका सनम शाक्य हत्या तथा साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएका रमेश उप्रेतीलाई जिल्ला अदालत मोरङमा उपस्थित गराएको छ।इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरी हिजो काठमाडौं ल्याइएका रमेशलाई प्रहरिले आज (बुधबार) विराटनगर ल्याएर अदालतमा उपस्थित गराएको हो।अदालत उपस्थित गराइएका रमेशको बिहीबार अदालतमा बयान हुने र सोही दिन थुनछेक बहस हुने अदालतले जनाएको छ।रमेश सुन तस्करी तथा शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त झापाका चुडामणि उप्रेती (गोरे)का भाइ हुन्।सुन
१७ जेठ, बिराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीको बयान सकिएको छ ।
उनले बिहीबार बिहान जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका थिए । लगत्तै, उनको बयान सुरु भएको थियो ।
जिल्ला अदालतका अनुसार उनको थुनछेक बहस केहीवेरमा सुरु हुँदैछ । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन …
३३ किलोग्राम सुन गायब र सनम शाक्यको हत्या प्रकरणमा बिहीबारदेखि जिल्ला अदालत, मोरङमा थुनछेक बहस सुरु भएको छ । यसमा संलग्न अभियुक्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत...पूरा पढ्नुहोस् »
२७ वैशाख, बिराटनगर । साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यामा संलग्न अभियुक्तबारे जिल्ला अदालत मोरङमा बिहीबारदेखि थुनछेक बहस सुरू भएको छ ।
जिल्ला न्यायाधीश नारायण प्रसाद शर्माको इजलासमा बहस सुरु भएको हो । सरकारबादी मुद्दामा ८ जना सरकारी वकिलको समूह बहसका लागि बनाइएको छ ।
पहिलो दिन तीन …