बुटवल : प्रेम सम्बन्धलाई वैवाहिक रूपमा अघि बढाउन प्रस्ताव गर्दा रूपन्देहीमा एक किशोरीको हत्या भएको खुलेको छ।
रूपन्देहीको ओमसतिया गाउँपालिका- ६ वृन्दावनकी १५ वर्षीया सरस्वती हरिजनले ओमसतिया- ६ शिवलवहाका १८ वर्षका प्रेमसागर केवटसँग प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्ध कायम गर्न आग्रह गरेपछि प्रस्ताव अस्वीकार गर्दै हत्या गरे...