कपनमा घरेलु कामदारको मृत्यु, हत्या भएको भन्दै आफन्तको विरोध

१९ असार, काठमाडौं । कपनस्थित डा. भरत थापाको घरमा मृत भेटिएका गणेश भण्डारीकोे हत्या भएको भन्दै आफन्तले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । भण्डारीको हत्या भएको दावी गर्दै दोषीलाई कारबाही गर्न माग गर्दै आफन्तले प्रहरी वृत्त बौद्धमा शनिबार प्रदर्शन गरेका छन् । उनले घरधनीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन पनि माग […]

सम्बन्धित सामग्री

शिव सेनाका नेता सुरीको गोली हानी हत्या

शिव सेनाका नेता सुधीर सुरीको शुक्रबार अमृतसरमा गोली हानी हत्या गरिएको छ। अमृतसरको गोपाल मन्दिरनजिकै विरोध प्रदर्शनका क्रममा गोली चलेको थियो।  घटना लगत्तै सुरीलाई अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भएको हो।...

पाकिस्तानमा छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या

पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन्। पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन्। श्रीमती बबली जिस्कानीले छोरी बेच्न नदिएपछि क्रोधित भएका उनले बबलीको हत्या गरेका हुन्। हत्याको अभियोगमा…

छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या

पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् । पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन् । श्रीमती बबली जिस्कानीले छोरी बेच्न नदिएपछि क्रोधित भएका उनले बबलीको हत्या गरेका हुन् । हत्याको अभियोगमा उनलाई प्रहरीले […]

छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या

डाडु । पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् । पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन् । श्रीमती बबली जिस्कानीले छोरी बेच्न नदिएपछि क्रोधित भएका उनले बबलीको हत्या गरेका हुन् । हत्याको अभियोगमा […]

युक्रेनमा पत्रकार हत्या दुःखद : इन्जा

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल, इन्जाले  युक्रेनको युद्द क्षेत्रमा रिपोर्टिङका क्रममा रुसी सेनाले पत्रकारहरुलाई श्रृङ्खलाबद्ध हत्या र आक्रमण गरेकोमा विरोध गरेको छ ।सातामा ३ जना पत्रकारको हत्या हुनु विश्वभरका मिडिया र नागरिक समाजको लागि अति नै दुःखद भएको इन्जाले जनाएको छ । रूसी सरकारलाई युक्रेनका युद्ध क्षेत्रहरूमा असाइनमेन्टमा रहेका पत्रकारहरूको हत्या रोक्न इन्जाले अनुरोध गरेको छ ।युद्ध क्षेत्रमा पत्रकारहरू ब्रेट रेनाउड, पियर जाक्रजेव्स्की  र ओलेक्सान्ड्रा कुर्सिनोभाको हत्य

व्यापारी मृत्यु प्रकरणः वीरेन्द्रनगरमा विरोध प्रदर्शन

सुर्खेत– सुर्खेतमा कालिकोटका व्यापारीको मृत्युको विषयलाई वीरेन्द्रनगरमा विरोध प्रदर्शन भएको छ । मृतक मिनी हमालका परिवारजन र स्थानीयले विरोध प्रदर्शन गर्नुका साथै तोडफोड र आगजनी गरेका छन् । प्रहरीले हमाललाई कुटपिट गरी हत्या गरेको आरोप परिवारजनले लगाउँदै आएका छन् । यसैबीच, जिल्ला प्रशासन कार्यालय सुर्खेतले घटनाको छानबिनका लागि प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा चार […]

मन्त्रीको अभिव्यक्तिको नागरिक समाजद्वारा विरोध

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएको भन्दै नागरिक समाजले विरोध जनाएका छन् । सङ्घीय सरकारमा बहालवाला मन्त्रीले यही माघ ५ गते रौतहटको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्ति हत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएको भन्दै नागरिक समाजले विरोध जनाएको हो ।      नागरिक समाजका तर्फबाट डा केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले हस्ताक्षर गरी...

भीमबहादुर विश्वकर्माको हत्या प्रकरण : चौतर्फी विरोध सुरु

मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्ने चितवनको भरतपुर महानगरपालिका ४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको हत्या गर्नेहरुलाई कानुनी कारबाही गर्न र पीडित परिवारलाई क्षतिपुर्ती दिलाउन चौतर्फी आवाज उठ्न थालेको छ । २८...

मुगुकी ९ वर्षीया बालिका हत्याको विरोधमा माइतीघरमा विरोध प्रदर्शन

काठमाडाैं : मुगुमा ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ।चैत २१ गते शनिबार हराएकी मुगु सोरु गाउँपालिकाकी ९ वर्षीया बालिकाको शव तीन दिनपछि सोमबार कर्णाली नदीमा फेला परेको थियो। बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विद्यार्थीहरूले आज माइतीघरमा विरोध जनाएका हुन्। घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही माग राखी विद्यार्थीहरुले प्रदर्शन गरेका थिए।मुगुमा तीन दिनदेखि हराएकी बालिका मृत फेला, बलात्कारपछि हत्या आशंका  .gr

भागरथीका बलात्कारीलाई कारवाही गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बैतडीकी किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ । घटनाको विरोध गर्दै नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर क्याम्पसले विरोध प्रदर्शन गरेको हो । नेविसंघले घटनामा संलग्नलाई तत्काल कारवाहीको माग गरेको नेता सुशील भट्टले जानकारी दिए ।