उपप्रधान एवम् गृहमन्त्री लामिछानेद्धारा पदभार ग्रहण, निर्मला पन्तको न्यायको लागि पहल गर्ने

काठमाडौं, ११ पुष । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । उपप्रधान एवम् गृहमन्त्रीको पदभार ग्रहणलगत्तै उनले यस्तो निर्णय गरेका हुन् । उपप्रधानमन्त्री लामिछानेले सचिव विनोदप्रकाश सिंहलाई निर्मलाको लागि न्यायको लागि पहल गर्ने भन्दै सोहीअनुसार फाईल अघि बढाउन निर्देशन दिएका हुन् । […]

सम्बन्धित सामग्री

पर्यटनमन्त्रीका १० योजना

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल थाल्नेदेखि नागरिक उड्डयन विधेयकलगायत १० कामको सूची सार्वजनिक गरेका छन् । मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गरेर उनले १० बुँदे कामको सूची सार्वजनिक गरेका हुन् । पदभार ग्रहण गरेको ४२ दिनमा सुधार गरेका पाँच बुँदे कामको विवरण प्रस्तुत गर्दै मन्त्री किरातीले पशुपति […]

महिला हिंसा न्यूनीकरण गर्न पहल गर्नेछु : मन्त्री चौधरी

३ माघ, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहणपश्चात् मन्त्री चौधरीले राष्ट्रिय ज्येष्ठ नागरिक नीतिको प्रारम्भिक मस्यौदाबारे सरोकारवालासँग छलफल गरी अन्तिमरुप दिन समिति गठन गरी कार्य अघि बढाउने पहिलो निर्णय गरेकी छिन् । उनले भनिन्, ‘मुलुकको आधाभन्दा बढी जनसङ्ख्या महिला भए पनि सहभागिता न्यून रहेकाले सहभागितालाई […]

गृहमन्त्री लामिछानेको पहिलो निर्णयः निर्मला पन्तको न्यायका लागि पहल गर्ने

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाएका छन्। पद तथा गोपनीयताको शपथपछि सोमबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा गृहमन्त्री लामिछानेले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले आफूले गृहमन्त्रीका रुपमा यही विषयमा पहिलो निर्णय गर्ने पनि बताएका थिए। […]

गृहमन्त्री लामिछानेको पहिलो निर्णय : निर्मलाको न्यायका लागि अधिकतम पहल गर्ने

काठमाडौं : नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन्।राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर लामिछानेले पदभार ग्रहण गरेका हुन्।उनले मन्त्रालयका अधिकारीहरूले तयार पारेको निर्णयमा हस्ताक्षर नगरी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि अधिकतम पहलकदमी गर्ने पहिलो निर्णय गरेका हुन्।उनले गृहका अधिकारीहरूलाई निर्मला पन्तको न्यायका लागि अहिलेसम्म भइरहेको प्रयासबारे जानकारी गराउन भन्दै उनको न्यायका लागि अधिकतम पहल गर्ने पहिलो निर्णय

जीतपुरसिमराका मेयरले काठमाडौंमा भेटे प्रचण्डदेखि अर्थमन्त्रीसम्म

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले प्रतिवद्धता कार्यान्वयन गर्न अग्रसरता देखाउन थालेका छन् । पदभार ग्रहण गरेलगत्तै चुनावी प्रतिवद्धता कार्यान्वयनको पहल गर्न उनी काठमाडौं आइपुगेका छन् ।

कोहलपुरमा रोजगार बैंक खुल्ने

कोहलपुर नगरपालिकामा रोजगार बैंक/श्रम बैंकको स्थापनाको पहल थालिएको छ। सोमबार पदभार ग्रहण गर्दैगर्दा नवनिर्वाचित नगर प्रमुख (मेयर) पूर्णप्रसाद आचार्यले रोजगार बैंक/श्रम बैंकको स्थापना गर्ने निर्णयमा हस्ताक्षर गरेपछि उक्त बैंक स्थापनाका लागि पहल सुरु भएको हो...

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न पहल गर्छु : मन्त्री शर्मा

काठमाण्डाै – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अन्तरिम संविधानले अगाडि सारेका ऐन, कानुनहरू सफलतापूर्वक सम्पन्न गर्ने बताउनुभएकाे छ । आज बिहीवार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेलगत्तै मन्त्रालयको पदभार ग्रहण गर्ने क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । मन्त्रालयको पदभार ग्रहण गर्दै कोइरालाले शान्ति प्रक्रियाका पूरा गर्न बाँकी काम टुङ्ग्याउन पहल गर्ने बताउनुभएको छ ।  उहाँले भन्नुभयो, ‘हिजो म फरक भूमिकामा थिएँ । आज सरकारकाे तर्फबाट ती...

संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न पहल गर्छु : प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफू गणतान्त्रिक संविधानको रक्षा र लोकतन्त्रलाई  संस्थागत गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पदभार ग्रहण अघि गृहजिल्ला चितवन आएका उनले आज पत्रकारसँगको कुराकानीमा संविधान बाहिर गएर कुनै पनि काम नगर्ने बताएका हुन् ।प्रदेश प्रमुख गुरुङले भने, “सरकारले मलाई राजनीतिक निष्‍ठाका कारण दिएको जिम्मेवारीमा आँच नआउने गरी काम गर्ने र  पदमा रहुञ्जेल राजनीतिक दलमा निष्क्रिय रहेर प्रदेशको विकासमा लाग्छु ।” फरक प्रसङ्गमा उहाँले