साफ यू–१६ च्याम्पियनसिप खेल्न नेपाली टोली भुटान प्रस्थान

साफ यू–१६ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको नेपाली किशोर फुटबल टोली बुधवार भुटानको थिम्पु प्रस्थान गरेको छ ।

सम्बन्धित सामग्री

नेपाल यू १६ इस्ट जोन कपको फाइनलमा

काठमाडौं । नेपालले एसिसी यू१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ । सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाली टोली फाइनलमा पुगेको हो । नेपालले जितको लागि १ सय ८५ रनको लक्ष्य दिएको थियो । सिंगापुरको पुरै टोली ३१.३ ओभरमा ८७ रन बनाएर पभेलियन फर्केको थियो । नेपालले फाइनलमा मलेसियासँग खेल्नेछ । घरेलु टोली मलेसियाले […]

उपाधि जितेर स्वदेश फर्कियो नेपाली टोली

थाइल्याण्डमा भएको एसीसी यू–१६ क्रिकेट इस्टर्न रिजन प्रतियोगिताको उपाधि विजेता टिम नेपाल फर्किएको छ । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र उपाध्यक्ष पिताम्बर तिम्सिनाले स्वागत गरेका थिए ।  नेपालले थाइल्याण्डमा भएको प्रतियोगिताको फाइनलमा मलेसियालाई पाखा लगाउँदै उपाधि जितेको ...

उपाधि विजेता टोली स्वदेश फर्कियो

थाइल्याण्डमा सम्पन्न एसीसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोली स्वदेश फर्किएको छ। उपाधि विजेता नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिसद (राखेप) का सदस्यसचिव केशब कुमार बिष्ट, उपाध्याक्ष पिताम्बर तिमल्सिना, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटालगायतले स्वागत गरेका थिए। थाइल्याण्डको चियाङमाईमा आइतबार मलेसियालाई हराउँदै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको थियो।

यू–१६ च्याम्पियन क्रिकेट टोली आज स्वदेश फर्किंदै

काठमाडौं । एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोली आज (सोमबार) स्वदेश

च्याम्पियन बनेर फर्कियो यू-१६ टोली

एसिसी यू–१६ च्याम्पियनसिप इस्टर्न रिजन क्रिकेट च्याम्पियन बनेको नेपाली टोली सोमबार नेपाल फर्किएको छ। नेपालले आइतबार सिगापुरलाई ७१ रनले हराउँदै च्याम्पियनसिपको उपाधि जितेको थियो । थाइल्यान्डमा भएको प्रतियोगिताको सेमिफाइनलमा नेपालले मलेसियालाई ७२ रनले हराएको थियो ।

नर्वे कपमा सहभागी नेपाली टोली स्वदेश फर्कियो

नर्वेको राजधानी ओस्लामा सम्पन्न नर्वे कप फुटबलमा ३ जीत र २ हार निकालेको जुनियर नेपाली छात्र टोली स्वदेश फर्केको छ। उनीहरुलाई जेएफएका अध्यक्ष रिजन खड्काले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। विश्वका जुनियर फुटबलरलाई मध्यनजर गरेर आयोजना गरिएको नर्वे कपमा विभिन्न विद्यालय खेलाडी सम्मेलित टिमले यू–१३ र यू–१६ उमेरसमूहमा सहभागिता जनाएको थिए। प्रतियोगिता गत जुलाई २८…