एसिसी यू–१६ च्याम्पियनसिप इस्टर्न रिजन क्रिकेट च्याम्पियन बनेको नेपाली टोली सोमबार नेपाल फर्किएको छ। नेपालले आइतबार सिगापुरलाई ७१ रनले हराउँदै च्याम्पियनसिपको उपाधि जितेको थियो । थाइल्यान्डमा भएको प्रतियोगिताको सेमिफाइनलमा नेपालले मलेसियालाई ७२ रनले हराएको थियो ।