एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : विशालको कप्तानीमा नेपाली टोली घोषणा :: Pahilopost.com

काठमाडौं : यही अप्रिल २० देखि थाइल्याण्डमा सुरु हुने एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ। विशाल विक्रम केसीको कप्तानीमा बुधवार १४ सदस्यीय टोली घोषणा भएको छ। एक साता अघि राजधानीमा सम्पन्न यू-१६ राष्ट्रिय लिगमा गरेको प्रदर्शनका आधारमा प्रारम्भिक टोली छनोट गरिएको थियो र त्यसैबाट

सम्बन्धित सामग्री

आयरल्यान्ड वल्भस र भारत भ्रमणका लागि नेपाली टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भस विरुद्ध घरेलु मैदानमा दुई टि-२० खेल र भारतमा हुने फ्रेन्डशिप कपको लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । क्यानले बुधबार १५ सदस्सीय टोलीको घोषणा गरेको हो । हङकङमा त्रिकोणात्मक शृंखला खेलेको टोलीमा ५ परिवर्तन गरिएको छ । हङकङ पुगेको टोलीमा रहेका आरिफ शेख, सागर ढकाल, लोकेश बम विनोद […] The post आयरल्यान्ड वल्भस र भारत भ्रमणका लागि नेपाली टोली घोषणा first appeared on हाम्रो खेलकुद.

भारतसँग हुने नेत्रहीन महिला क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा

१९ चैत, काठमाडौं । वैशाखमा आयोजना हुने दोस्रो नेपाल भारत टी-२० नेत्रहीन महिला क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल र भारतबीच हुने पाँच खेलको सिरिजका लागि नेत्रहीन क्रिकेट संघ नेपालले १५ सदस्यीय घोषणा गरेको हो । संघले प्रारम्भिक चरणमा २४ खेलाडी छनोट गरी पोखरा क्रिकेट मैदानमा प्रशिक्षण सञ्चालन गरेको थियो । […]

घरेलु मैदानमा हुने अन्तिम सिरिजका लागि नेपाली टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोली घोषणा गरेको छ ।

नामिबिया टुरका लागि १४ सदस्यीय टोली घोषणा, नन्दन समेटिए

५ मंसिर, काठमाडौं ।  नन्दन यादवलाई समावेश गर्दै आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नामिबियामा हुने शृखंलाका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित लिग टु को शृंखला डिसेम्बर १ देखि ८ सम्म (मंसिर […]

नेत्रहीन टी२० विश्वकपका लागि नेपाली टोली घोषणा

९ कात्तिक, काठमाडौं । आगामी डिसेम्बर ४ देखि १७ सम्म भारतमा संचालन हुने तेस्रो  टी२० विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल नेत्रहीन क्रिकेट संघले खिमानन्द गैरेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । कात्तिक २ र ३ गते काठमाडौँमा संचालित छनोट प्रतियोगिताबाट बरिष्ठ क्रिकेट प्रशिक्षक अरुण कुमार अर्याल संयोजक, तुम्बरु उप्रेती र नहेन्द्र निरौला […]

केन्याविरुद्धको सिरिजको लागि नेपाली टोली घोषणा

काठमाडौँ– केन्याविरुद्धको बाइल्याट्रल क्रिकेट सिरिजमा सहभागी हुने नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहितको १६ खेलाडी सम्मिलित टोलीको सुची नेपाल क्रिकेट संघ क्यानले मंगलबार सार्वजनिक गरेको हो । टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदिल आलम, करन केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर […]

केन्यासँगको शृङ्खलाका लागि नेपाली टोली घोषणा, ज्ञानेन्द्र मल्लकाे 'कमब्याक'

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले केन्यासँगको टी–२० र एकदिवसीय क्रिकेट शृङ्खलाका लागि टिमको घोषणा गरेको छ । क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो । टिममा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि समावेश छन् । विनोद भण्डारी र कुशल भुर्तेल भने टिममा परेका छैनन् । युवा विकेटकिपर अर्जुन साउद पहिलो पटक टिममा परेका छन् । नेपाली टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्...

युगाण्डा विरुद्धको टी–२० श्रृंखलाका लागि नेपाली टोली घोषणा

३१ वैशाख, काठमाडौं । युगाण्डा विरुद्ध हुने महिला टी–२० श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार रुबिना क्षेत्रीको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । यसअघि प्रारम्भिक चरणमा २२ खेलाडीलाई बोलाइएको थियो ।

जिम्बावे एसँगको एकदिवसीय सिरिजका लागि नेपाली टोली घोषणा

जिम्बावे एसँगको सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । टिममा आसिफ शेख, देभ खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौड्यल, आरिफ शेख, विनोद भण्डारी, करण केसी रहेका छन् ।त्यस्तै सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोभ, किशोर महत्व, सुनिल धमला, सुशन भारी र आदिल अन्सारी रहेका छन् । नेपाली टोलीले जिम्बावे एसँग घरेलु मैदानमा भोली देखि तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ ।

नेपाल र पीएनजीबीच भाेलिदेखि एकदिवसीय क्रिकेट शृङ्खला सुरु

काठमाण्डाै – नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच भोलि शुक्रवारदेखि एकदिवसीय क्रिकेट शृङ्खला सुरु हुँदैछ । नेपाल र पीएनजीबीचको पहिलो खेल भोलि बिहान १० बजेपछि कीर्तिपुरकाे त्रिवि त्रिकेट मैदानमा हुनेछ ।   भोलिको खेलका लागि नेपाली टोली घोषणा भइसकेको  छ । टाेलीमा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीलगायत पुराना खेलाडीको ठाउँमा नयाँ खेलाडी राखिएको छ । एकदिवसीयमा सागर ढकाल, अनिल साह, विक्रम शोब, देव खनाल, गुल्सन झा, भीम सार्की लगायतका खेलाडी राखिएको छ । नेपालले भोलि र पर्सि शनि...