उपाधि जितेर स्वदेश फर्कियो नेपाली टोली

थाइल्याण्डमा भएको एसीसी यू–१६ क्रिकेट इस्टर्न रिजन प्रतियोगिताको उपाधि विजेता टिम नेपाल फर्किएको छ । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र उपाध्यक्ष पिताम्बर तिम्सिनाले स्वागत गरेका थिए ।  नेपालले थाइल्याण्डमा भएको प्रतियोगिताको फाइनलमा मलेसियालाई पाखा लगाउँदै उपाधि जितेको ...

सम्बन्धित सामग्री

स्वदेश फर्कियो क्रिकेट टोली

यु–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली आज बिहान स्वदेश फर्केको छ।

एसीसी यू–१९ को उपाधि जितेका नेपाली टोली स्वदेश फर्कियो

आज बिहान साढे ६ बजे हिमालयन एयरलाइन्सबाट नेपाली टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।...

एसियाडमा सहभागी भएर नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ- चीनको हाङझाउमा सम्पन्न १९औंँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षकसहितको नेपाली टोली आज स्वदेश फर्किएका छन् । एसियाडमा नेपालले एक रजत र एक कास्य पदक जितेको थियो । पदक विजेता नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, खेलप्रेमीलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे । एसियाडअन्तर्गत करातेकी एरिका गुरुङले […]

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं – आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा सहभागी हुन यूएई गएको नेपाली टोली आज स्वदेश फर्केको छ । लिग टू सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश आज स्वदेश फर्केको हो । यूएई भ्रमणका क्रममा खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको नेपालले पपुवा न्यु गिनी (पीएनजी) र घरेलु टोलीसँग […]

नेपाली युवा फूटबल टोली स्वदेश फिर्ता

बहराइनमा आयोजना भएको एएफसी यू-२० एसियन कप छनोट खेलमा नेपाली टोली जितविहिन भएर स्वदेश फर्किएको हो। नेपाली टोलीलाई एन्फाका पदाधिकारीले स्वागत गरेका थिए।...

नेपाली यू–२० टोली आज स्वदेश फर्किदै

नेपाली यू–२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली आज बिहीबार स्वदेश फर्किदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली आज दिउँसो नेपाल फर्कने जनाएको हो ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दा नेपालको फाइनल सम्भावना लगभग सकिएको थियो । समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्ससँग जित निकाल्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।नेपाली टोली अपरान्ह ४ बजे नेपाल आईपुग्ने एन्फाले जनाएको छ । प्रतियोगितामा नेपाल तेस्रो स्थानमा

नेपाली टोली स्वदेश फर्कियो

आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड भ्रमण गरेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ ।भ्रमण सकेर नेपाल फर्किएपछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बारम्बार क्रिकेट खेलेर लिएको अनुभवलाई सदुपयोग गर्न नसकेको स्वीकार गरे । कप्तान लामिछानेले स्कटल्यान्डमा आफ्नो टोली असफल भएको र युवा टोली भएकाले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको बताउँदै ब्याटिङ समस्या पहिलोदेखि […]

फुटबल टोली स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२३ को छनोट खेलमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली आज (बिहीबार) स्वदेश फर्कदैछन् । छनोटमा सबै तीन खेलमा हार बेहोरेको नेपाली टोली बिहीबार बिहान १० बजेपछि कतार एअरलाइन्सबाट नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । ३१ सदस्यीय नेपाली टोली स्वदेश फर्कने भएपनि मुख्य […]

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदै

काठमाडौं, १३ फागुन । ओमानमा आयोजना भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’ मा सहभागि हुन ओमान गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (शुक्रबार) स्वदेश फर्कदै छन् । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली शुक्रबार साँझ स्वदेश फर्कने जनाएको छ । नेपाली टोली साँझ ५ः३० मा नेपाल आईपुग्ने क्यानले जनाएको छ […]

नेपाली टोली आज स्वदेश फर्कँदै

काठमाडौं : फिफा विश्वकप तथा एसियन कप छनोटका खेल खेल्न कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदै छ। टीम बेलुका पौने ९ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल आइपुग्ने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए। उनका अनुसार नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं आइपुग्नेछ। छनोटमा नेपालले चाईनिज ताईपेइ, जोर्डन र अष्ट्रेलियाको सामना गरेको थियो। नेपालले चाइनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो भने जोर्डन र अष्ट्रेलियासँग ३–० गोल अन्तरले पराज