नेपाल यू १६ इस्ट जोन कपको फाइनलमा

काठमाडौं । नेपालले एसिसी यू१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ । सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाली टोली फाइनलमा पुगेको हो । नेपालले जितको लागि १ सय ८५ रनको लक्ष्य दिएको थियो । सिंगापुरको पुरै टोली ३१.३ ओभरमा ८७ रन बनाएर पभेलियन फर्केको थियो । नेपालले फाइनलमा मलेसियासँग खेल्नेछ । घरेलु टोली मलेसियाले […]